नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो

न्यूज अपडेट काठमाडाैं, १२ असार नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ। केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । […]

Continue Reading

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित पुष्टि

न्यूज अपडेट एजेन्सी, १२ असार भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित फेला परेको छन । भारतमा पछिल्लो समयमां कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएको त्यहाँ स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा […]

Continue Reading

असार २२ र २३ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ए’ खुवाइने कार्यक्रम

न्यूज अपडेट काठमाडाैं, १२ असार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ […]

Continue Reading

थप एक संक्रमितको मृत्यु, मृतकको संख्या २७ पुग्यो : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, १२ असार नेपाल थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्था भेटिएकी अन्दाजी २५ देखि ३० वर्ष उनलाई प्रहरीले प्रतिष्ठानमा उपचारका लागि लगेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा […]

Continue Reading

नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

न्यूज अपडेट काठमाडाैं, १२ असार नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५९३ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५९३ सहित नेपालमा संक्रमितको […]

Continue Reading

सूर्यविनायककाे बजेत १ अर्ब ४८ कराेड

न्यूज अपडेट भक्तपुर, १२ असार आर्थिक बर्ष २०७७/०७८ का लागि सातौं नगरसभाबाट उपप्रमुख जुना बस्नेतले रु १ अर्व ४८ करोड रकम विनियोजन गरेको छ । कुल विनियोजन मध्ये चालुतर्फ रु १३ करोड ४० लाख, सामाजिक सुरक्षातर्फ रु ९ करोड, विषयगत शाखातर्फ रु ९ करोड ४५ लाख ९१ हजार, शसर्त कार्यका लागि रु ३१ करोड ८८ […]

Continue Reading

चाँगुनारायणको बजेट १ अर्ब ४८ कराेड, नगरपालिकाले अब आफ्नै भवन बनाउने

न्यूज अपडेट भक्तपुर, १२ असार चाँगुनारायण नगरपालिकाले  आर्थिक वर्ष २०७७/७८ का लागि बजेट अर्बमा पुर्याएको छ । आर्थिक वर्ष २०७६/७७ मा रु. ९६ करोड २८ लाख ७९ हजारको बजेट बनाएको नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि भने रु. १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सयको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाको […]

Continue Reading

रुसी राष्ट्रपति पुटिनको कार्यकाल लम्बियो, सन् २०३६ सम्म शक्तिमा रहने

न्यूज अपडेट एजेन्सी, १२ असार रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउने गरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् । पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले […]

Continue Reading

असार १२ गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १२ असार वि.सं. २०७७ असार १२,  शुक्रवार, इ.स. २०२० जुन २६,  शकसंवत् १९४२ । प्रमादी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु।ने.सं. ११४० दिल्लाथ्व। आषाढ शुक्लपक्ष।पञ्चमी, ०६:५६  बजेदेखि षष्ठी, २८:५१  उप्रान्त सप्तमी।नक्षत्र– मघा, ११:५५  बजेउप्रान्त पूर्वफाल्गुनी।योग– वज्र, ०५:३५  बजेदेखि सिद्धि, २६:५३  बजेउप्रान्त व्यतीपात।करण– वालव, ०६:५६  बजेदेखि कौलव, १७:५५  बजेपछि तैतिल, २८:५१  बजेउप्रान्त गर।आनन्दादिमा काण योग। […]

Continue Reading

सीमा अतिक्रमणको सवाल

न्यूज अपडेट भक्तपुर, १२ असार कुनै बखत वरिष्ठ पत्रकार भैरब रिसालको नेतृत्वमा बनेको सीमा बचाऊ अभियानले प्रधानमन्त्री केपी शर्माओलीलाई भेटेर लिपुलेक र लिम्पियाधुरासहित समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने धारणा प्रस्तुत गर्दा प्रधानमन्त्रीले नक्सा त प्रेसमा छापेपछि बनिहाल्छ, त्यो ठूलो कुरो होइन । हामी त अतिक्रमित माटो नै फिर्ता लिन गइरहेछौं भनी बडो क्रान्तिकारी कुरा […]

Continue Reading