जारी ‘लकडाउन’ साउन ७ सम्म लम्ब्याउने मन्त्रिपरिषद बैठकको निर्णय, हवाई उडान र सीमा नाका पनि बन्द रहने

न्यूज अपडेट काठमाडौं, १५ असार सरकारले लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय लकडाउन खुकुलो बनाएको सरकारले अहिलेकै मोडालिटीमा लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको एक मन्त्रीले जानकारी […]

Continue Reading

सोमबार सुनको मूल्य कति ?

न्यूज अपडेट काठमाडाैं, १५ असार नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार […]

Continue Reading

४७६ जनामा कोरोना संक्रमण पुष्टि, थप एकको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १५ असार पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् । थप […]

Continue Reading

विदेशीले नेपालको नगरिकता लिन नसकोस् भन्नेमा राज्य जहिल्यै सचेत हुनुपर्ने – प्रमुख सुनिल प्रजापति

भक्तपुर, १५ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिकता प्राप्त व्यक्तिको आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारको सुनिश्चितता गर्ने हुँदा कुनै पनि विदेशी नागरिकले नेपालको नगरिकता लिन नसकोस् भन्नेमा राज्य जहिले पनि सचेत हुनुपर्ने बताए । धान दिवसको अवसर पारेर भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले अंगीकृत नागरिकता प्राप्त […]

Continue Reading

आजदेखि पुरानै व्यवस्था अनुसार शेयर कारोबार हुने, नेप्सेले गर्याे यस्तो निर्णय

न्यूज अपडेट काठमाडौं, १५ असार आज सोमबारदेखि दैनिक ४ घण्टा शेयर बजार संचालन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले निर्देशन दिएसँगै नेपाल स्टक एक्स्चेन्जले सोमबारदेखि बजार संचालनमा ल्याउने निर्णय गरेको हो । नेप्सेको आइतबार बसेको संचालक समितिको बैठकले बन्द भएको ३ महिनापश्चात सोमबारदेखि धितोपत्रको दोस्रो बजार संचालन गर्ने निर्णय गरेको हो । नेप्सेले बिहान […]

Continue Reading

सलह नियन्त्रण गर्न अन्तराष्ट्रिय निकायलाई गुहार्ने

न्यूज अपडेट काठमाडाैं, १५ असार सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो फट्यांग्राको बढी प्रकोप देखिएको भारतमा निगरानी गर्न संयुक्त राष्ट्र संघको विश्व खाद्य तथा कृषि संगठन (एफएओ) सँगै भारतको कृषि मन्त्रालयलाई गुहार्ने निर्णय गरेको छ । विभागीय मन्त्री घनश्याम भुसालको संयोजकत्वमा आइतबार बसेको […]

Continue Reading

लकडाउन अहिलेको जस्तै कायम राख्ने तयारी

न्यूज अपडेट काठमाडाैं, १५ असार सार्वजनिक यातायात असारभर नचल्ने विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ नियन्त्रण तथा रोकथामको लागि लागु गरिएको लकडाउनको यही मोडलले आगामी केही हप्ता निरन्तरता पाउने भएको छ । लकडाउनको मोडालिटी तयार पार्न गठित मुख्यसचिव लोकदर्शन रेग्मि नेतृत्वको कार्यदलको बैठकले लकडाउनको अहिलेको मोडालिटी नै निरन्तरता दिने निर्णय गरेसँगै लकडाउन अहिलेकै स्वरुपले निरन्तरता […]

Continue Reading

आज दही चिउरा खाने दिन, राष्ट्रिय धान दिवस मनाउँदै

न्यूज अपडेट भक्तपुर, १५ असार आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । असारे रोपाइँमा खेतमा धान रोपेर वा नरोपी सबैले दही चिउरा खाएर असार १५ मनाउँने गर्छन्। मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै, पानीसँग पौठेजोरी खोज्दै, असारे भाकाको गीत गाउँदै खेतमा बसेर खाजा खाँदै, खाजा […]

Continue Reading

असार १५ गते सोमबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १५ असार श्री शाके १९४२ बि.स.२०७७ साल असार १५ गते सोमबार इश्वी सन २०२० जुन २९ तारीख आषाढ शुक्लपक्ष नवमी तिथी हस्ता नक्षत्र पश्चात चित्रा नक्षत्र परीघ योग वालव करण चन्द्रंमा कन्या राशिमा आनन्दादि योगमा वज्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु राष्ट्रिय धान दिवस, रोपाइँ महोत्सव ,दहीचिउरा खाने दिन । […]

Continue Reading