जेठ २५ देखि लकडाउन खुकुलो, ६ चरणमा लकडाउन खोल्न प्रस्ताव

न्यूज अपडेट काठमाडौं, २१ जेठ करिब साढे २ महिना लामो लकडाउन जेठ २५ गतेदेखि खुकुलो हुने भएको छ । आर्थिक गतिविधि ठप्प भएको र जनताको दैनिकि नै कष्टकर बनेको भन्दै आगामी आइतबारदेखि लकडाउन खुकुलो बनाउने तयारीमा सरकार जुटेको छ । संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रलाई नखोली, अत्यधिक संक्रमण भएको जिल्लामा भने लकडाउन कायम राख्दै कम […]

Continue Reading

सरकार पछि हट्यो : कर तिर्ने अवधि असार ७ सम्म बढ्यो 

न्यूज अपडेट काठमाडौं, २१ जेठ चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ । आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ । सोमबारमात्र विभागले सूचना जारी गर्दै जेठ २५ भित्र कर तथा कर […]

Continue Reading

६ वर्षीया बालिकासहित थप १२ जनाले जिते कोरोना संक्रमण

न्यूज अपडेट काठमाडौं, २१ जेठ बुधबार देशभरका आइसोलेसनमा उपचाररत १२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। कपिलवस्तुकी ६ वर्षिय बालिका त्रिवि शिक्षण अस्पतालबाट १९औँ दिनमा निको भएर घर फर्किएकी छिन्। जनकपुर अस्पतालबाट पाँच जना डिस्चार्ज भएका छन्। २० वर्षिया महिलासहित १९ देखि  ४० वर्षीय तीनजना पुरुषहरु ११ देखि १६ औँ दिनमा डिस्चार्ज भएका हुन्। उनीहरु धनुषा,महोत्तरी […]

Continue Reading

टिचिङमा उपचाररत कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ पुग्यो

न्यूज अपडेट काठमाडौं, २१ जेठ त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। ७६ वर्षीय पुरुष अस्पतालको आइसियूमा उपचाररत थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ। डा देवकोटाका अनुसार ब्रेन हेमरेज स्ट्रोक […]

Continue Reading

नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २३००

न्यूज अपडेट काठमाडौं, २१ जेठ नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका २०१ सहित नेपालमा संक्रमितको संख्या २ हजार […]

Continue Reading

नयाँ नक्सामा सुस्ताको क्षेत्रफल उल्लेख गर्न सुस्तावासीको माग

न्यूज अपडेट काठमाडौं, २१ जेठ नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५०० हेक्टर भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा सुस्ताको क्षेत्रफल स्पष्टरूपमा […]

Continue Reading

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडौं, २१ जेठ थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा जारी सूचना अनुसार सो प्रदेशमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो। कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीद्वारा जारी सूचना अनुसार, सो प्रदेशमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ। नयाँ संक्रमितहरु सल्यान, दैलेख […]

Continue Reading

स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि केएमसी अस्पतालको सबै सेवा बन्द

न्यूज अपडेट काठमाडौं, २१ जेठ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा स्वास्थ्यकर्मी र बिरामीलाई कोरोना देखिएपछि अस्पतालको सबै सेवा बन्द भएका छन्। अस्पतालमा उपचारका लागि गएका दुई जना बिरामी र स्वास्थ्यकर्मीमा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो। अस्पतालबाट दिइने आकस्मिक लगायत सबै विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले हाल सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालले […]

Continue Reading

छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानूनी दायरामा ल्याइनेछ : प्रधानमन्त्री

न्यूज अपडेट काठमाडौं, २१ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने बताएका छन् । छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने प्रधानमन्त्रीले बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि कथित दलितको हीन पहिचान व्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार […]

Continue Reading

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

न्यूज अपडेट कैलाली, २१ जेठ डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए । ‘राति […]

Continue Reading