पर्यटन बोर्ड खारेज गर्न निर्देशन

न्यूज अपडेट सुर्खेत, २८ जेठ कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश पर्यटन बोर्ड (गठन) आदेश २०७६ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले प्रदेश मन्त्रिपरिषद् बैठकबाट संवैधानिक एवं कानूनी दायित्यबिनै बोर्ड गठन गरिएको निष्कर्ष निकाल्दै खारेज गर्न निर्देशन दिएको हो । समितिका अध्यक्ष पदम रोकायाले बोर्ड (गठन) आदेश संविधान […]

Continue Reading

उद्योगी–व्यवसायीलाई सर्वोच्चको राहत, असार ७ भित्र कर तिर्नुपर्ने सरकारको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश

न्यूज अपडेट काठमाडौं, २८ जेठ सर्वाच्च अदालतले ब्यवसायीहरुलाई आउँदो असार ७ गतेसम्म कर तिर्नु पर्ने गरी ल्याएको सूचना हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले सरकारले आउँदो सात गतेसम्म कर तिर्नु पर्ने गरी जारी गरेको सूचना हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । […]

Continue Reading

‘भ्रममा नपरौं, मारवाडी समितिले वितरण गरेको होमियोप्याथिक औषधि कोरोनाको औषधि होइन’

न्यूज अपडेट काठमाडौं, २८ जेठ सरकारले मारवाडी सेवा समितिले वितरण गरिरहेको औषधि कोरोनाको औषधि नभएको स्पष्ट पारेको छ। मारवाडी सेवा समितिले केही समययता स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको कोरोनाको होमियोप्याथिक औषधि भन्दै देशैभर निःशुल्क वितरण गरिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई विभाग औषधि व्यवस्था विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले समितिले वितरण गरिरहेको […]

Continue Reading

नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४३६४

न्यूज अपडेट काठमाडौं, २८ जेठ नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७९ जनामा संक्रमण देखिएको हो। आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको […]

Continue Reading

रेडियो नेपालका कार्यकारी निर्देशकले दिए राजीनामा

न्यूज अपडेट काठमाडौं, २८ जेठ रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको जानकारी दिए । २०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त […]

Continue Reading

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, स्वास्थ्यचौकीको सेवा बन्द

न्यूज अपडेट महेन्द्रनगर, २८ जेठ कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ। स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो। कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन […]

Continue Reading

नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४०८५

न्यूज अपडेट काठमाडौं, २८ जेठ नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३२३ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको प्रवक्ता डा गौतमले जानकारी […]

Continue Reading

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

न्यूज अपडेट काठमाडौं, २८ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) संसदमा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लकडाउनको नयाँ मोडालिटी बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लकडाउन बारे थप छलफल र निर्णयको लागि आजै […]

Continue Reading

जेठ २८ गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २८ जेठ श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २८ गते बुधबार इश्वी सन २०२० जुन १० तारीख आषाढ कृष्णपक्ष पञ्चमी तिथी श्रवण नक्षत्र ऐन्द्र योग कौलव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा छत्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ […]

Continue Reading