भक्तपुरका जनता जनश्रमदान गर्न अझै उत्साहित

न्यूज अपडेट भक्तपुर, १४ असार भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर जीर्णोद्धार कार्यमा भक्तपुर नगरपालिकाका विभिन्न वडाका वडाबासीहरुले जनश्रमदान गरिंदैआएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार मन्दिर जीर्णोद्धारको स्थलगत निरीक्षण गरे। पाँचतले मन्दिरमा जनश्रमदान गर्न उपभोक्ता समितिसँग अझै पनि ठूलो सूची बाँकी छ । जनश्रमदान गर्नेहरुमा महिलाहरुको संख्या अत्यधिक रहेको समितिले जनाएको छ ।

Continue Reading

‘भक्तपुर नगरपालिकाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक २०७७’ पेश

न्यूज अपडेट भक्तपुर , १४ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको आइतबार बसेको बैठकमा विधायन समितिका संयोजक हरिराम सुवालले ‘भक्तपुर नगरपालिकाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक २०७७’ पेश गरे । नगर प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर नगर क्षेत्रमा बढ्दो सहरीकरणसँगै नगरलाई मौलिक स्वरुप कायम गर्न र नगरभित्र […]

Continue Reading

कोभिडको बीचमा सलह

न्यूज अपडेट भक्तपुर, १४ असार एकातिर आज विश्व कोभिड १९ कोरोना भाइरसको कारण आक्रान्त भइरहेको छ । अर्कोतिर दक्षिण एशियाका विभिन्न मुलुकमा सलह आएर बाली नष्ट पार्ने क्रम पनि जारी रहेको छ । त्यसमा पनि गत असार १३ गते शनिबार हाम्रो देशका विभिन्न जिल्लाहरुमा पनि सलह देखा परेका कारण कृषकहरु आँटिएको स्थिति छ । कोभिड […]

Continue Reading

रानीपोखरीको पिंध र पानी रहने पर्खालको काम सम्पन्न

न्यूज अपडेट काठमाडौं, १४ असार रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिंधमा कालो माटो र ईंटा ओच्छ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सोमबार उपभोक्ता समितिको जिम्मेवारीमा रहेको काम […]

Continue Reading

विश्वभर कोरोना संक्रमितको संख्या एक करोडभन्दा बढी, साढे ५० लाख निको भए

न्यूज अपडेट काठमाडाैं, १४ असार विश्वमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ करोडभन्दा बढी पुगेको छ। जोन्स होप्किन्स विश्वविद्यालय (जेएचयू) ले तयार पारेको तथ्यांक अनुसार विश्वमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ हजार ५ सय २७ जना पुगेको छ। नेपाली समय अनुसार यो आइतबार दिउँसो साढे ४ बजेको तथ्यांक हो। कोरोना संक्रमित भएका आधाभन्दा […]

Continue Reading

आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, १४ असार नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा ४ सय ६३ जना भेटिएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको हो। आइतबार १ सय ५ जना महिला र ५ सय ५८ जना पुरुषसहित ४ सय ६३ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading

नेपालमा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १२७७२

न्यूज अपडेट काठमाडाैं, १४ नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४६३ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४६३ सहित नेपालमा संक्रमितको संख्या […]

Continue Reading

अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो

न्यूज अपडेट काठमाडाैं, १४ असार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमउनेको संख्या पनि १ लाख २५ हजारभन्दा बढी छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा २५ लाख ५ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या १ लाख […]

Continue Reading

तराईबाट छिरेको सलह एकैदिनमा पहाड उक्लियो, चिन्तामा नेपाली किसान

न्यूज अपडेट काठमाडाैं, १४ असार बुटवलमा देखिएको सलहको झुण्ड शनिबार बिहान बाराको निजगढ-१३ रतनपुर क्षेत्रमा हुलका हुल फट्यांग्राहरु देखिए । स्थानीयले त्यसबारे सोधखोज गर्न थाले । स्थानीय कृषि प्राविधिकहरु आइपुग्दा धेरै फट्यांग्राहरू बोट विरुवामा बस्न थालिसकेका थिए । प्राविधिक आएर हेरेपछि भनिदिए, ‘नेपालमा पनि सलह भित्रिएछ ।’ अब नेपाली किसान पनि चिन्तामा दुबेकाे छ । […]

Continue Reading

असार १४ गते आइतबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १४ असार मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले […]

Continue Reading