भक्तपुर नगरपालिकाले प्राथमिकताः सम्पदाको संरक्षण, संवर्धन र पर्यटन प्रवर्धन
न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ असार भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको सांस्कृतिक पर्यटन उद्योगको विकासको लागि सरोकारवाला सङ्घसंस्थाहरू दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय, गुठी संस्थान कार्यालय, कला सङ्ग्रहालय, भक्तपुर पर्यटन विकास समिति, होटल एसोसियसन अफ भक्तपुर र इतिहासविद्, संस्कृतिविद्, संरक्षणविद्, पुजारीलगायत सरोकारवालाहरूसँग राय सुझाव सङ्कलन र छलफल कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । उक्त कार्यक्रमबाट […]
Continue Reading