संकटमा सार्वजनिक यातायात : खर्बौको लगानी र लाखौंको रोजगारीमा खिया लाग्दैं

न्यूज अपडेट काठमाडौं, २३ जेठ विश्वभर फैलिएको कोरोना महामारी (कोभिड–१९) का कारण नेपाल पछिल्लो साढे २ महिनादेखि लकडाउनमा छ । यो अवधिमा सवारीसाधन नचलेपछि नेपालभर निजीसँगै ३ लाखभन्दा बढी सार्वजनिक बसलगायत सार्वजनिक यातायातका साधनहरु पनि थन्किएका छन् । पछिल्लो साढे २ महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधनहरुमा खिया लाग्ने अवस्था आईसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव […]

Continue Reading

सबै नागरिकलाई सैनिक तालिमको व्यवस्था गर्न संविधान संशोधन विधेयक दर्ता

न्यूज अपडेट काठमाडौं, २३ जेठ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १८ वर्ष पुगेका सबै नागरिकलाई अनिवार्य सैन्य तालिम दिने संवैधानिक व्यवस्थाको प्रस्ताव गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । नेमकिपाका सांसद प्रेम सुवालले शुक्रबार संघीय संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनसँग सम्बन्धित गैरसरकारी विधेयकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, गैरआवासीय नेपालीलाई नागरिकता दिने […]

Continue Reading

शुक्रबार कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?

न्यूज अपडेट काठमाडौं, २३ जेठ शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दियो। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो पटक थप २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्। कोशी अस्पतालमा गरिएको परीक्षणमा सुनसरीका ८, झापाका ११, मोरङका ६ जनामा कोरोना भाइरसको संक्रमित […]

Continue Reading

काठमाडौंमा देखिएको भनिएका २ जना संक्रमित ह्याम्स अस्पतालमा उपचाररत बिरामी

न्यूज अपडेट काठमाडौं, २३ जेठ शुक्रबार नेपालमा थप २७८ जना कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार काठमाडौंको एक निजी अस्पतालमा उपचारका लागि पुगेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। तर उनले अस्पतालको नाम भने भनेका थिएनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण […]

Continue Reading

नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २९१२

न्यूज अपडेट काठमाडौं, २३ जेठ नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका २७८ सहित नेपालमा संक्रमितको संख्या २ हजार […]

Continue Reading

काठमाडौं उपत्यकासहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा

न्यूज अपडेट काठमाडौं, २३ जेठ नेपालमा अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले पश्चिम देखि मध्य नेपालसम्म वर्षा भएको छ । काठमाडौं उपत्यकालगायतका पश्चिम र मध्य पहाडका जिल्लाहरुमा गएराति देखि अविरल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपनि मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती […]

Continue Reading

जेठ २३ गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २३ जेठ श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २३ गते शुक्रबार इश्वी सन २०२० जुन ५ तारीख ज्येष्ठ शुक्ल पक्ष पूर्णिमा तिथी अनुराधा नक्षत्र सिद्ध योग भद्रा करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा राक्षस योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु पूर्णिमा व्रत, मष्टो पूर्णिमा, मन्वादि, गैडु पूजा, पनौती स्नान, पनौतीमा भैरव, […]

Continue Reading