तीनदिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिता भक्तपुरमा सुरु
न्यूज अपडेट संवाददाता भक्तपुर, २३ चैत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा यहि चैत २३ गतेदेखि २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिवार एक समारोहबीच उद्घाटन भएको छ । सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका—२०८१’ को बिमोचन गरे । भक्तपुरको सहिद स्मृति […]
Continue Reading