बेथिति र विकृतिहरूबाट सचेत हुँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने हाम्रो उद्देश्य हो

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ जेठ (विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा Third National Conference, A Multidisciplinary Approach to Address Current Challenges विषयक दुईदिने राष्ट्रिय सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गरेको मन्तव्य) विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यसरी ख्वप कलेजले राष्ट्रिय सम्मेलनको आयोजना गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । भक्तपुर नगरपालिकाबाट सञ्चालित […]

Continue Reading

सबै उम्कलान् ?

भैरव रिसाल काठमाडाैं, २ जेठ समाजवादउन्मुख गणतन्त्र स्थापना भएपछि राजनीति बिथोलियो । यो लेख्नु भनेको निर्दलीय पञ्चायत वा त्यसपछिका संसदीय प्रजातन्त्र असल थिए, उम्दा थिए भनेको कदापि होइन । समाजवादउन्मुख गणतन्त्र भन्नु नै समाजवादतर्फ चियाउनु हो । यसमा राख्ने र पार्ने कुरा हुँदैन । समाजवाद भनेको समाजवादै हो त्यो एउटै हुन्छ । तर, हामीकहाँ समाजवाद […]

Continue Reading

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगहरू को को हुन् ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ बैशाख सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवशेन आइतबार सुरु भएकाे छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको आकस्मिक समयमा राखेको मन्तव्यको सार– राज्यको चौँथो अङ्ग सञ्चारमाध्यममा समाचार प्रकाशित भयो – तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्यदल गठन गरियो । सोही निर्णयअनुसार भुटानी शरणार्थी बनाई अमेरिका […]

Continue Reading

क्युवाबाट जैविक खेती, आत्मनिर्भर अर्थतन्त्र र साम्राज्यवादविरोधी सङ्घर्षबारे सिक्न सकिने

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ बैशाख नेपाल र क्युवाबिच मित्रता जोडिएको ४८ वर्ष भयो । क्युवा क्यारेवियाली खाडीको टापु हो । क्युवा एउटा द्वीपपुञ्ज हो । ‘क्युवाको टापु’ (मुख्य भूमि) लगायत झन्डै ४१९५ स–साना टापुहरू रहेका छन् । क्युवा प्राकृतिक सौन्दर्यले सिङ्गारिएको देश हो । वनस्पति र जीवजन्तुमा संसारकै सबभन्दा सम्पन्न देशहरूमध्ये एउटा क्युवा पनि […]

Continue Reading

वर्गीय आन्दोलन र वर्गसङ्घर्षले मात्र महिला मुक्ति हुने

सृजना सैजू चितवन, २९ चैत सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्स भन्नुहुन्छ, “राज्यको बन्दोबस्त कस्तो छ र समाजको अवस्था के हो ? महिलाको अनुहारमा प्रतिबिम्बित हुन्छ ।” श्रमिकवर्गका महिलाको अवस्थाले मात्र समाजको वास्तविक स्थिति देखाउँछ । महिलाले सुख पाएको व्यवस्था या समाज अगाडि बढेको समाज कहलिन्छ । नेपाली समाजको वर्तमान अवस्था के हो ? नेपाली महिलाहरूको […]

Continue Reading

वीर अस्पतालमा क्यान्सर रोग उपचार मेसिन बिग्रिएको मर्मत किन भएन ?

न्यूज अपडेट संवाददाता काठमाडौँ, १६ चैत नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले बुधबार प्रतिनिधिसभाको बैठकको ढ्यापढ्याप समयमा देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले राख्नुभएको मन्तव्यको सार – राजस्वबाट कर्मचारीलाई तलब खुवाउनसमेत नपुग्ने अवस्थामा पु¥याई अर्थतन्त्रलाई कमजोर बनाउने अहिलेसम्मका मन्त्रीहरूसँग स्पष्टीकरण लिनुपर्छ । यसबारे प्रतिवेदन तयार गर्न एउटा संसदीय छानबिन समिति गठन गर्नु […]

Continue Reading

महाकाली सन्धिमा नेपाल कसरी ठगिएको छ ?

रामेश्वर अमात्य काठमाडाैं, १४ चैत नेपालको जलस्रोतमा भारतले कस्तो दृष्टिकोण राख्दै आएको छ र यी सबै नदीनालाहरूमा एकाधिकार कायम गर्न उसले के–कस्तो रणनीति अपनाउँदै आएको छ भन्ने कुरा बुझेपछि नेपाल र भारतबीच भएको एकीकृत महाकाली परियोजनामा नेपाल कसरी ठगिएको छ भन्ने चक्रब्युहलाई बुझ्न अझ सजिलो हुनेछ । भारतले जबरजस्ती नेपाली सीमा मिचेर नेपालको सहमति नलिइकन […]

Continue Reading

नेपाल मजदुर किसान पार्टीको गौरवपूर्ण पाँच दशक

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ नेपाल मजदुर किसान पार्टी आजभन्दा ४९ वर्ष अगाडि २०३१ माघ १० गते विधिवत् स्थापना भएको हो । आजको दिनसम्म आइपुग्दा हाम्रो पार्टीका अग्रजहरूले धेरै दुःखकष्ट गर्नुभयो । जेलनेल र प्रवास जीवन भोग्नुभयो । पार्टीको उद्देश्य पूरा गर्नको लागि अविचलित सङ्घर्ष गर्नुभयो । यो अवसरमा उहाँहरूप्रति हामी, उच्च सम्मान व्यक्त […]

Continue Reading

नेमकिपा स्थापनाका आधार पुस्तकहरूबारे सङ्क्षिप्त चर्चा

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ माघ माघ १० अर्थात् नेपाल मजदुर किसान पार्टीको स्थापना दिवस । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूविरुद्ध सङ्घर्षले नेपालको राजनीतिक डबलीमा नेमकिपाको जन्म गरायो । आज नेमकिपाले सङ्घर्षका गौरवपूर्ण ४९ वर्ष पार गर्दै छ । नेपालको राजनीतिक इतिहासको ४९ वर्षहरूमा नेमकिपा कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ बनेर उभियो । नेपाल मजदुर किसान […]

Continue Reading

नेपाल कम्युनिस्ट आन्दोलन विषयक कार्यपत्रमाथि का. रोहितको टिप्पणी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ अप्रिल २२ को दिन लेनिन जयन्ती मनाउनुपर्ने बेला यो गोष्ठीको आयोजना गर्नुभयो, त्यसको लागि आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु । कार्यपत्र प्रस्तुत गर्ने साथीले यसमा कमी–कमजोरीहरू छन् भन्नुभएको छ । मलाई लाग्छ, कार्यपत्र प्रस्तुत गर्दा कमी–कमजोरीहरूबारे क्षमा माग्नुपर्ने गरी कार्यपत्र तयार गर्नु हुँदैनथ्यो किनभने, जुन कुरामा आफ्नो विश्वास […]

Continue Reading