यसरी बन्यो कसिमला मोबाइल एप

रमेश प्रजापति भक्तपुर, ३२ जेठ झन्डै २ वर्षअघि भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा कसिमला पाँय् खेल समावेश गरेपछि फेसबुकको भक्तपुरियन्स ग्रुपमा एकजना नेटिजनले भक्तपुरमै नगरपालिकाले चलाइरहेको ख्वप इन्जिनियरिङ कलेज रहेको हुनाले कलेजकै कसैले कसिमलाको मोबाइल गेम बनाए राम्रो हुने सुझाएका थिए । त्यो पोस्टमा केही साथीहरूले मलाई पनि मेन्सन गरे । त्यहीँबाट मैले कसिमलाको मोबाइल गेम बनाउने मनमनै […]

Continue Reading

थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

न्यूज अपडेट काठमाडौं, ३२ जेठ आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । हालसम्म ९ सय ७४ जना डिस्चार्ज  भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।

Continue Reading

भारतीय रक्षामन्त्रीले भने- भारत अब कमजोर देश होइन, राष्ट्रिय गौरवमा सम्झौता गर्दैन 

न्यूज अपडेट नयाँदिल्ली, ३२ जेठ भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले आफ्नो सुरक्षाबलमा वृद्धि गरेकाले अब ‘कमजोर’ देश नभएको र आफ्नो ‘राष्ट्रिय गौरव’ मा कहिले पनि सम्झौता नगर्ने बताएका छन् । उनले आइतबार विपक्षीलाई आश्‍वस्त पार्दै भने, “चीनसँगको सीमा समस्या समाधानका लागि वार्ताहरु भइरहेका छन् र यसमा लुकाउने तथा कसैलाई थाहा नदिनुपर्ने केही कुरा छैन ।” […]

Continue Reading

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित 

न्यूज अपडेट काठमाडौं, ३२ जेठ अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज ४ बजेका लागि बोलाएको सचिवालय बैठक फेरि स्थगित गरेको छ । यसअघि बोलाइएको सचिवालय बैठक पनि स्थगित गरिएको थियो । नेकपाले गत २७ गते पनि सचिवालय बैठक आह्वान गरेको थियो । अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्लालेन्ज […]

Continue Reading

भारतमा एकैदिन करिब १२ हजार कोरोना संक्रमित, अहिलेसम्म ९ हजारभन्दा बढीको मृत्यु

न्यूज अपडेट नयाँदिल्ली, ३२ जेठ भारतमा कोरोना भाइरसको महामारीबाट संक्रमितहरुको संख्या आज अहिलेसम्मकै दैनिक उच्च वृद्धि भएको बताइएको छ । दैनिक संक्रमितको संख्या अघिल्लो दिनभन्दा बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो तथ्यांक […]

Continue Reading

उपत्यका प्रवेशमा कडाइ, स्थानीय तहको अनुमति अनिवार्य

न्यूज अपडेट काठमाडौं, ३२ जेठ सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो । गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा […]

Continue Reading

पछिल्लो साता विदेशमा बस्ने नेपाली कोरोना संक्रमितको मृत्यु शून्य : एनआरएनए

न्यूज अपडेट काठमाडौं, ३२ जेठ कोरोना भाइरसको संक्रमणले विदेशमा विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार विभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए। यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान नगुमाएको उसले बताएको  छ। यस्तो छ तथ्यांक एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न […]

Continue Reading

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको सर्जरी वार्ड सिल, २५ जना क्वारेन्टाइनमा

न्यूज अपडेट काठमाडौं, ३२ जेठ बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको सर्जरी वार्ड सिल गरिएको छ। उक्त वार्डलाई डिसइन्फेक्ट गर्नका लागि आइतबार एक दिनका लागि सिल गरीएको अस्पतालका असिस्टेन्ट डाइरेक्टर डा नितेश कनोडियाले जानकारी दिए। उनका अनुसार अस्पतालका अन्यस सेवा भने सुचारु छन्। १० दिन अघि अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको […]

Continue Reading

दैलेख र सुर्खेतमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडौं, ३२ जेठ थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित कर्णाली प्रदेशमा पुष्टि भएको हो। कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाद्वारा आइतबार १:४५ बजे जारी सूचना अनुसार सो  प्रदेशमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमित दैलेख र सुर्खेतका हुन्। दैलेखका ३७ र सुर्खेतका १५ जनामा संक्रमण पुष्टि भएको […]

Continue Reading

संविधान संशोधनमा अनुपस्थित भए १६ सांसद

न्यू्ज अपडेट काठमाडौं, ३२ जेठ प्रतिनिधिसभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको वास्तविक नक्सासहित संविधानको अनुसूची ३ संशोधन गरेको छ । शनिबार नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले निर्णय गरेको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा भएको मतदानमा कुल सांसद संख्या २७५ मध्ये २५८ जनाले मात्रै सहभागी भएका छन् । सहभागी सबैले संशोधनको पक्षमा मत […]

Continue Reading