लकडाउन ९१ औं दिनमा : सरकारलाई विकास बजेट सक्ने चटारो, २५ दिनमा २ खर्ब ७८ अर्ब सक्ने तयारी

न्यूज अपडेट काठमाडौं, ८ असार विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेको आज ९१ दिनमा आइपुग्दा लकडाउन अन्त्यबारे सरकारले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन । सरकारले गत चैत्र ११ गते पहिलोपटक लकडाउन घोषणा गरेको […]

Continue Reading

कम्तीमा ४० हजार कर्मचारी कटौती गर्ने सरकारको तयारी

न्यूज अपडेट काठमाडाैं, ८ असार सरकारले प्रशासनिक खर्च घटाउने योजना अनुरुप पहिलो चरणमा कम्तीमा सहसचिव सहित कम्तिमा ४० हजार कर्मचारी कटौतीको तयारी गरिएको बालुवाटार निकट उच्च राजनैतिक स्रोतले दाबी गरेको छ । पहिलो चरणमा सचिवहरुको दरबन्दी कटौती हुँदैछ । जस अनुरुप पहिलो चरणमा आधा दर्जन भन्दा धेरै सचीवहरुको दरबन्दी कटौतीको तयारी छ । पहिलो चरणमा […]

Continue Reading

सुनको मूल्यमा इतिहासकै नयाँ रेकर्ड, ९१ हजार पुग्यो

न्यूज अपडेट काठमाडाैं, ८ असार सूनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाली बजारमा छापावाला सूनको मूल्य सोमबार प्रतितोला ४०० रुपैयाँले बढेर ९१ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ४०५ […]

Continue Reading

थप ३७० जना कोरोना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २१४२

न्यूज अपडेट काठमाडाैं, ८ असार पछिल्लो २४ घण्टामा देशभर ३७० जना व्यक्ति कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। कोरोना विशेष अस्पताल दाङबाट एक महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ४ महिला र २ पुरुष गरी  ६ जना , कालिकोट अस्पतालबाट  २ महिला र २६ पुरुष गरी २८ जना, दैलेख अस्पतालबाट १९ […]

Continue Reading

२४ घण्टामा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित

न्यूज अपडेट काठमडाैं, ८ असार नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५३५ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको […]

Continue Reading

गुल्मी सदरमुकाम नजिकै पहिरो, ७ घर जोखिममा

न्यूज अपडेट गुल्मी, ८ असार अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको सदरमुकाम नजिकै ७ वटा घर जोखिममा परेका छन् । निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा पहिरो जाँदा घरहरु जोखिममा परेका हुन् । पहिरोबाट राम बहादुर खड्का, लक्ष्मी कुवँर, पदम विष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी, दीपक सुनार र विष्णु […]

Continue Reading

लकडाउनमा महँगो भाडा लिएर यात्रु ओसार्दै यातायात व्यवसायी

न्यूज अपडेट काठमाडाैं, ८ असार लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएको तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाइन थालिएको खुलेको हो । थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पासविना कोरोनाको परीक्षण समेत नभएका व्यक्तिलाई महँगोमा ओसारेको अभियोगमा […]

Continue Reading

मुस्ताङमा एक जना संक्रमित देखिएसँगै ७५ जिल्लामा कोरोना, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडाैं, ८ असार आइतबार थप एक जिल्लामा कोरोना संक्रमित देखिएसँगै नेपालका ७५ जिल्लामा संक्रमित भेटिएका छन्। आइतबार मुस्ताङमा पहिलो पटक कोरोना संक्रमित देखिएसँगै देशभर ४ सय २१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। हालसम्म देशभर १२ जिल्लामा २ सय […]

Continue Reading

स्याङ्जाका १२ र नवलपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, ८ असार गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु […]

Continue Reading

देशभर भारी वर्षा, सतर्कता अपनाउन आग्रह

न्यूज अपडेट काठमाडाै, ८ असार देशभर मनसुनी गतिविधि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले १२ जुनमा नेपालको पूर्वी भु भागबाट प्रवेश गरेको मनसुनले २१ जुनबाट देशैभर प्रभाव पारेको जनाएको छ । योसँगै मौसमी गतिविधि बढ्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न अनुरोध गरेको छ । यसैगरी, गएराति देखि देशका विभिन्न भुभागमा अविरल वर्षा भइरहेको छ […]

Continue Reading