भक्तपुरमा नेमकिपाको चुनावी सभा सुरू
आदर्श समाजको स्थापना नेमकिपाको मुख्य लक्ष्य-सचिव सुवाल न्यूज अपडेट संवाददाता भक्तपुर, ४ फागुन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेमकिपाको स्थापना आदर्श समाज बनाउनका लागि भएको बताए। ‘देश र जनताको निःस्वार्थ सेवा गरौं, समाजवादी प्रचार अभियान अगाडि बढाऔं, मादल चिन्हमा छाप लगाऔं’ भन्ने मूल […]
Continue Reading