मेटालाई ७ दिनकाे अल्टिमेटम

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ बैशाख सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दोहोर्‍याएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको […]

Continue Reading

नेप्से २७ सयभन्दा तल, बढ्यो कारोबार

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ बैशाख सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन । बजारको परिसूचक नेप्से घटे […]

Continue Reading

सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे १ लाख ९१ हजार

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ बैशाख सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ […]

Continue Reading

शालिग्राम सङ्ग्रहालयमा एक लाख बढी पर्यटक

न्यूज अपडेट संवाददाता बागलुङ, ६ बैशाख जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर शुरूङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक […]

Continue Reading

नगरकोट भ्रमण वर्ष–२०८२ को उदघाटन समारोह तीन दिन हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ चैत पर्यटकीय क्षेत्र नगरकोटमा आउँदो २०८२ साल वैशाख १ गतेदेखि नगरकोटलाई मुख्य पर्यटकीय विन्दु बनाएर ’नगरकोट भ्रमण वर्ष–२०८२’ एक वर्षसम्म भव्य रुपमा मनाउने जमर्को गरिएको छ । यो भ्रमण वर्षको आयोजकको रुपमा चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिका रहेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइयो । नगरकोट […]

Continue Reading

भेनेजुयलाको समाजवादी सहकारी आन्दोलन

क्रिश्चियन स्टालबर्ग एजेन्सी, २२ असाेज (क्रिस्चियन स्टालबर्गले भेनेजुयलाको समाजवादी सहकारी आन्दोलनको बारेमा जान्नको लागि अगस्ट २०२३ मा एउटा प्रतिनिधिमण्डलसहित अमेरिकामा कोड पिङ्क र टास्क फोर्सको साथ भेनेजुयलाको यात्रा गर्नुभयो । प्रतिनिधिमण्डलको एक भागको रूपमा क्रिश्चियनले सहकारीकर्र्मीहरूसँग कुराकानी गर्नुभयो र सँगै बस्नुभयो । उनीहरूको न्यानोपन, आतिथ्य र राम्रो समाज निर्माण गर्न समर्पणको अनुभव गर्नुभयो । यस […]

Continue Reading

भक्तपुर बचतको २७ औं वार्षिक साधारणसभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ असोज    भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा शनिवार संस्थाकै प्राङ्गणमा सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् राजनीतिज्ञ नारायणमान विजुक्छेँ(रोहित)ले कार्यक्रमको उद्घाटन गर्दै अधिकांश सहकारी ध्वस्त हुनुमा सरकार दोषी रहेको औंल्याए । सहकारी संस्थालाई सरकारले व्यापारिक संस्था बनाउन खोजेको बताउँदै उनले […]

Continue Reading

भक्तपुर बचतमा उपस्थिति रकम वितरण सुरु, असोज १९ गते साधारणसभा

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २७औ वार्षिक साधारणसभामा वितरण गरिने उपस्थिति रकम आज बिहीबारदेखि सुरु भएको छ । संस्थाकै प्राङ्गणमा असोज १९ गते विहान ११ बजे हुने साधारणसभाको उपस्थिति रकम असोज १७, १८ र १९ गते वितरण गर्ने संस्थाका स्रोतले बताएको छ । आ.व. २०८०/०८१ को लाभांश […]

Continue Reading

भक्तपुर बचतमा एकहप्ते मिठाइ तालिमको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा भएको एकहप्ते मिठाइ तालिमको आइतबार समापन भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार एवम् पूर्व अध्वक्ष रत्न प्रसाद प्रजापतिले सहकारीका विभिन्न गतिविधिले गर्दा महिलाहरु आर्थिकसँगै व्यावसायिक रुपमा सक्षम भएको बताए । सहकारी मूल्य मान्यतालाई ख्याल नगर्दा र सरकारले निरिक्षण गर्न […]

Continue Reading

भक्तपुर बचतमा एक महिने नाटक लेखन तथा अभिनयकलाको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उपसमितिको आयोजनामा नाट्यकर्मी समाज नेपालको प्राविधिक सहयोगमा भएको एक महिने नाटक लेखन तथा अभिनयकलाको शनिबार समापन भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देश र समाजको क्षेत्रमा यस तालिमले महत्वपूर्ण […]

Continue Reading