रासायनिक मलमा किसानलाई भन्सार नलाग्ने, इन्डक्सन चुलोमा छूट

न्यूज अपडेट काठमाडाैं, १८ जेठ नेपालमा कृषि प्रयोजनमा प्रयोग हुने रासायनिक मलमा भन्सार नलाग्ने सरकारले स्पष्ट पारेको छ । भन्सार विभागका अनुसार कृषि कार्यमा प्रयोग हुने रासायनिक मलमा कुनै पनि भन्सार महसुल लाग्ने छैन । विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो वर्ष रासायनिक मलमा भन्सार लाग्ने व्यवस्था भएको छ, तर कृषि प्रयोजनका लागि सरकारी संस्थानबाट […]

Continue Reading

पछिल्लो २४ घण्टामा नेपालमा थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १८ जेठ नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी […]

Continue Reading

कालीमाटीका २३१ प्रहरीकै कोरोना नेगेटिभ, सबै ड्युटीमा फर्किए

न्यूज अपडेट काठमाडौं, १८ जेठ महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २३१ जना प्रहरीको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्पर्कमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल […]

Continue Reading

बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

न्यूज अपडेट धनगढी, १८ जेठ बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या […]

Continue Reading

कार्यसूचीमा राखियो संविधान संशोधन विधेयक

न्यूज अपडेट  काठमाडौं, १८ जेठ प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । बैठक सुरु हुनुअघि संसद सचिवालयले प्रकाशित गरेको आइतबारको कार्यसूचीमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने उल्लेख छ । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको कार्यसूचीमा फेरि राखिएको हो […]

Continue Reading

नेपालमा युवालाई किन देखियो कोरोना?

न्यूज अपडेट काठमाडौं, १८ जेठ शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक ३५ वर्षीय युवाको मृत्यु भयो। उनको स्वाब परीक्षणमा कोरोना पोजिटिभ भेटिएको थियो। उनी बिहान ७ बजे एक्कासी ढलेका थिए। उनको शरीरमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिएको थिएन। नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो छ। एकै दिन सयभन्दा बढी संक्रमित भेटिन […]

Continue Reading

धूमपानले धमिलिएको स्वास्थ्यः सन्दर्भ विश्व धूमपान रहित दिवस

न्यूज अपडेट काठमाडौं, १८ जेठ प्रेचन थपलिया विश्वमै धूमपान ठूलो समस्या एवं चुनौतीको विषय भइरहँदा पनि यसको सेवन गर्नेको संख्या भने दिन प्रतिदिन बढ्दै गएको छ। धूमपान तथा मदिरा सेवन गरेर आफूलाई साहसी, बहादुर र स्वतन्त्रताको अनुभूति युवा जमातको कमी छैन। धूमपान एक प्रकारको दुर्व्यसन हो। धूमपानको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थले मानिसको स्वास्थ्यमा हानिकारक […]

Continue Reading

यसै वर्षको अन्तमा कोरोनाको भ्याक्सिन विश्वबजारमा आउने दाबी

न्यूज अपडेट काठमाडौं, १८ जेठ कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको […]

Continue Reading

भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर

न्यूज अपडेट काठमाडौं, १८ जेठ फाइल तस्वीर भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई […]

Continue Reading

जेठ १८ गते आईतबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १८ जेठ वि.सं.२०७७ साल जेठ १८ गते । आईतबार । ईश्वी सन् २०२० मे ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– नवमी,२४ घडी ०८ पला,दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त दशमी । नक्षत्र– उत्तरफाल्गुनी,४९ घडी १४ पला,रातको,१२ […]

Continue Reading