शनिबार कोरोना पुष्टि भएकी महिला : कोठा कमलविनायक, घर दोलखा, चाँगुनारायण नगरपालिकाको एक विद्यालयकी शिक्षिका

न्यूज अपडेट भक्तपुर, २४ जेठ शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी महिला भक्तपुर नपा वडा नं ९ की रहेको खुलेको छ । ३१ वर्षीया ती महिला चाँगुनारायण नगरपालिकाको एक सामुदायिक विद्यालयकी शिक्षिका समेत भएको खुलेको छ । कमलविनायकको चोफलस्थित एक घरमा कोठा भाडामा बस्दै आएकी ती महिला जेठ २२ गते मध्यपुर अस्पतालमा सुत्केरी भएकी थिइन् […]

Continue Reading

डब्ल्यूएचओबाट बाहिरिने ब्राजिलको चेतावनी

न्यूज अपडेट एजेन्सी, २४ जेठ ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट बाहिरिने चेतावनी दिएका छन् । कोरोना भाइरस संक्रमितको संख्यामा ब्राजिलले इटलीलाई उछिनेपछि शुक्रवार उनले यस्तो चेतावनी दिएका हुन् । कोरोना भाइरसले जनस्वास्थ्यमा पारेको जोखिमले आर्थिक क्षतिलाई उछिनेको भन्दै उनले भर्खरै मात्रै लकडाउन खुकुलो पारेका थिए । सो कदममा डब्ल्यूएचओले असहमति जनाएको थियो […]

Continue Reading

आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने

न्यूज अपडेट काठमाडौं, २४ जेठ देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ । विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

Continue Reading

भक्तपुर कमलविनायकका एक सहित काठमाडौंका चार जनामा कोरोना संक्रमणको पुष्टि

न्यूज अपडेट काठमाडौं, २४ जेठ काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् । स्रोतकाअनुसार उनीहरुमध्ये दुई जना प्रहरी हुन् । एक जना नेपाल प्रहरी […]

Continue Reading

अर्बपति बिनोद चौधरीले किने ३ अर्ब बढीमा साउदी राजकुमारको होटल

न्यूज अपडेट काठमाडौं, २४ जेठ नेपालका एकमात्र डलर अर्वपतिको परिचय बनाएका उद्योगी तथा व्यवसायी बिनोद चौधरीले साउदी अरेबियाका राजकुमारको होटल खरिद गरेका छन् । साउदी अरेबियाका राजकुमार अल वालिद बिन तलालको केन्यामा रहेको होटल फेयरमाउन्ट द नोरफोल्क र फेयरमाउन्ट मारा सफारी क्लव २ दशमलव ८ अर्ब सिलिङ (केन्याको मुद्रा) अर्थात करीब ३ अर्ब २० करोड […]

Continue Reading

मास्क सम्बन्धी डब्लुएचओको नयाँ गाइडलाइन जारी, भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क लगाउन सुझाव

न्यूज अपडेट काठमाडौं, २४ जेठ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआइसकेकाले भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्न सुझाव दिएको छ । डब्लुएचओले स्वास्थ्यकर्मी र संक्रमितहरुले समेत मेडिकल मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ । डब्लुएचओले फेस मास्क कोरोना नियन्त्रणका लागि अपनाइने विधिमध्ये एक दायरा भएकाले सबैले […]

Continue Reading

सेती अस्पतालमा डायलाइसिस गरिरहेकी संक्रमित महिलाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

न्यूज अपडेट काठमाडौं, २४ जेठ धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो। उनको पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको छ। धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा […]

Continue Reading

नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३२३५

न्यूज अपडेट काठमाडौं, २४ जेठ नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय […]

Continue Reading

कोरोना भाइरसको संक्रमण, थप लकडाउनप्रति आशङ्का

न्यूज अपडेट भक्तपुर, २४ जेठ हाल विश्वभरका संचार माध्यमहरुको मुख्य समाचार कोभिड–१९ सँग संबन्धित समाचार नै बन्न पुगेको छ । हरेक विद्युतीय या पत्रपत्रिकाहरुले एउटै समाचारलाई प्राथमिकता दिएर प्रसारण वा प्रकाशन गर्ने गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट कति मानिस संक्रमित भए, कतिको मृत्यू भयो र कतिले त्यसलाई जित्न सफल भए त्यो प्रसारण र प्रकाशन […]

Continue Reading

भोलिदेखि लकडाउन खुकुलो हुने, छोटो दुरीका सार्वजनिक सवारी सहित उद्योग सञ्चालन

न्यूज अपडेट काठमाडौं, २४ जेठ देशमा लगातार कोरोना संक्रमितको संख्या बढीरहे पनि लगातार ७४ दिनदेखि जारी लकडाउनले जनजीवन प्रभावित भएको भन्दै आइतबारदेखि लकडाउन खुकुलो गर्ने तयारीमा सरकार लागेको छ । व्यापारी / व्यवसायीले मात्रै होइन नागरिक स्तरबाटै लकडाउन उल्लंघन हुँदै जान थालेपछि सरकार अप्ठ्यारोमा परेको छ । यिनै अवस्थालाई दृष्टिगत गरी सरकारले विज्ञहरुसँगको परामर्श पछि […]

Continue Reading