भक्तपुर बचतको आ.व. २०८२/०८३ को वासलात ४ अर्ब ४० करोडसहित वार्षिक समीक्षा सम्पन्न
न्यूज अपडेट संवाददाता भक्तपुर, १६ साउन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा ४ अर्ब ४० करोड २५ लाख रुपैयाको अपरिस्कृत वासलातसहित वार्षिक समीक्षा शनिवार चरेली रिसोर्ट, नगरकोटमा सम्पन्न भएको छ । प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार लक्ष्मी नारायण दुवालले कार्यक्रमको उद्घाटन गर्दै संस्थामा आउने समस्या र चुनौतीहरुको सबै पदाधिकारीहरु मिलेर […]
Continue Reading