शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, १३ असार नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ। गत २४ घण्टामा ५ सय ५४ जना भेटिएसँगै संक्रमितको संख्या १२ हजार नाघेको हो। १ सय २० जना महिला र ४ सय ३४ जना पुरुष सहित ५ सय ५४ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोशी अस्पताल […]

Continue Reading

नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १२३०९

न्यूज अपडेट काठमाडाैं, १३ असार नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५५४ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको […]

Continue Reading

अनलाइन कक्षा  वैकल्पिक विधिबाट शिक्षण र सिकाइ कति सहज

न्यूज अपडेट भक्तपुर, १३ असार कोरोना भाइरसको महामारीले विश्व अहिले आतङ्कित तथा आक्रान्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो सङ्क्रमित भेटिएको र विश्व स्वास्थ्य सङ्गठनले जनवरी ३० मा स्वास्थ्य सङ्कटकाल र मार्च ११ मा कोरोना भाइरसलाई महामारीको रुपमा घोषणा गरेको छ । यस महामारीबाट जोगिन नेपालले आफ्नो एक मात्र अस्त्रको रुपमा चैत्र […]

Continue Reading

भक्तपुर नगरपालिकाको सातौं नगरसभा चालु, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा छलफल हुनु सकारात्मक

न्यूज अपडेट भक्तपुर, १३ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठक शुक्रबार पनि चालु रहेको छ । सभामा नगर प्रमुख प्रजापतिले नागरिकता विधेयक, एमसीसी सम्झौता, नेपाली भूमि अतिक्रमण र कोरोना भाइरसको जोखिमलगायतका राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयबारे छलफल हुनु सकारात्मक भएको बताउँदै देश संकट परेको समयमा जनप्रतिनिधि तथा कर्मचारीहरूले इमानदारीपूर्वक जनताको सेवा गर्नुपर्ने बताए […]

Continue Reading

शेयर बजार खुलाउन सहमत भए लगानीकर्ता सँघ

न्यूज अपडेट काठमाडाैं, १३ असार तीन महीनाभन्दा बढी समय बन्द भएको शेयर बजार खुला गर्न पाँच ओटै लगानीकर्ता संघ सहमत भएका छन् । यसअघि बजार सुधार र विकासका लागि आवश्यक काम नगरी बजार खुला गरे आन्दोलन गर्ने घोषणा गरेका लगानीकर्ताहरुले शुक्रवार भने बैठक बसेर सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल धितोपत्र बोर्ड र पाँच […]

Continue Reading

आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमित, अरुलाई पनि घर पठाइयो

न्यूज अपडेट काठमाडाैं, १३ असार प्रतीकात्मक तस्वीर दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् । आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ […]

Continue Reading

असार १३ गते शनिवारको राशिफल

न्यूज अपडेट भक्तपुर, १३ असार श्री शाके १९४२ बि.स.२०७७ साल असार १३ गते शनिबार इश्वी सन २०२० जुन २७ तारीख आषाढ शुक्लपक्ष सप्तमी तिथी पूर्वफाल्गुनी नक्षत्र १०ः३४बजे सम्म पश्चात उत्तरफाल्गुनी नक्षत्र व्यतीपात योग गर करण चन्द्रंमा सिहं राशिमा आनन्दादि योगमा लुम्ब योग प्रमादीनाम संवत्सर सूर्य उत्तरायण ग्रीष्म ऋतु देवपाटनमा गङ्गामाई रथयात्रा सूर्य पूजा मेष राशि […]

Continue Reading