प्रमुख सुनिल प्रजापतिद्वारा नगरको ढुंगा छपाई कार्यको स्थलगत निरीक्षण

न्यूज अपडेट भक्तपुर, ११ असार नेपाल सरकारको बजेटअन्तर्गत ठेकेदार मार्फत नगरका विभिन्न ठाउँहरुमा भइरहेको ढुंगा छपाई कार्यमा कम गुणस्तरको ढुंगा प्रयोग भएको जनगुनासो सुनिएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार ती क्षेत्रहरुमा स्थलगत निरीक्षण गरेकाे छ । ढुंगा छपाई गर्ने क्षेत्रमा कम्तीमा ४ इन्चको ढुंगा प्रयोग गर्नुपर्नेमा सम्बन्धित ठेकेदारले मापदण्डभन्दा कम साइजको ढुंगा प्रयोग गरिएको […]

Continue Reading

सरकारले भन्यो : चीनसँग सीमा विवाद छैन

न्यूज अपडेट काठमाडाैं, ११ असार सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ । कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा […]

Continue Reading

खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट भक्तपुर, ११ असार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए । एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमानले १५७ जनालाई काठमाडौं ल्याएर छाडेको थियो । उनी लामो समयसम्म स्वाब संकलन गर्ने वा नगर्ने अन्यौल थियो । १४ […]

Continue Reading

काठमाडौं उपत्यकामा बिहीबार ९ संक्रमित थपिए

न्यूज अपडेट काठमडाैं, ११ असार काठमाडौं उपत्यकाभित्र ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। एक जना संक्रमितको ज्यान गएको छ। पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै  त्रिभुवन […]

Continue Reading

पाटन र पोखरामा उपचाररत २ जना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या २६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ११ असार  नेपालमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल र ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका […]

Continue Reading

नेपालमा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १११६२

न्यूज अपडेट काठमाडाैं, ११ असार नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४३४ जनामा संक्रमण देखिएको हो।आज थपिएका ४३४ सहित नेपालमा संक्रमितको संख्या ११ हजार […]

Continue Reading

“एमसीसी खारेज गराैं, खनिजजन्य पदार्थकाे उत्पादनलाई प्राथमिकतामा राखाैं “

सत्यराम कासिछ्वा भक्तपुर, ११ असार नेपाल खनिज जस्ता प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक हो । खनिजको उत्खनन र प्रयोग विना कुनैपनि राष्ट्रको औद्योगिकरण र त्यसपछिको समृद्धि सम्भव छैन । खनिजको सर्वेक्षण, उत्खनन, प्रशोधन एवं उपयोग गर्ने देशको मूल नीति हुनुपर्छ । नेपाल मै पहिलो पटक भूमिगत उत्खनन भएको ऐतिहासिक फलाम खानी पर्वतमा वि.संं.२०१५ सम्म संचालन […]

Continue Reading

थप एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ११ असार नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज विज्ञप्ति जारी गर्दै पश्चिमान्चल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो। प्रतिष्ठानका अनुसार ती पुरुषको उपचारका क्रममा गएराति ११.३५ बजे निधन भएको हो। ती पुरुष गत असार ८ गते अस्पताल भर्ना […]

Continue Reading

पाल्पामा एकैदिन ९३ जनामा कोरोना पुष्टि

न्यूज अपडेट बुटवल, ११ असार पाल्पा जिल्लाका थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ । भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० […]

Continue Reading

मेलम्चीको खानेपानी पाउन अझै १ वर्ष कुर्नुपर्ने स्वेतपत्र जारी

न्यूज अपडेट काठमाडाैं, ११ असार Photo Credit : फाइल फोटो सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुदेखि उपत्यकामा खानेपानी वितरण गर्ने’ घोषणा गर्‍यो । संसदमा सांसदहरुले पत्याएनन्, मन्त्रीको जवाफ मागे । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले जवाफ फर्काइन्, ‘मेलम्ची खानेपानीका […]

Continue Reading