नेपाल सरकारकाे ध्यान कहिले जाने ? पशुपतिनाथ सफा गर्न पनि भारत नै गुहार्नु पर्ने !

न्यूज अपडेट काठमाडाैं, २ असार पूर्व मुख्यसचिव लीलामणि पौडेल मंगलबार बिहानै एउटा समाचार पढेर वाल्ल परे । समाचारको शीर्षक थियो- ‘पशुपति सफाइका लागि भारतको ४ करोड सहयोग ।’ चीनका लागि पूर्वनेपाली राजदूत र वाग्मती सफाइका एक अभियन्ता समेत रहेका उनले त्यसपछि टि्वट गरे- ‘पशुपतिको व्यवस्थापनमा विदेशी सहयोग लज्जाको विषय !’ नेपाली अधिकारीले सम्झौता गरिरहेको तस्वीरसहितको […]

Continue Reading

म्याच फिक्सिङ मुद्दामा सागर थापासहित सबै खेलाडीले पाए सफाइ

न्यूज अपडेट काठमाडाैं, २ असार म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो । २०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ […]

Continue Reading

योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा

न्यूज अपडेट काठमाडाैं, २ असार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दयार गरेको छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दयार गरिएको हो । विभाग […]

Continue Reading

कोरोना उपचारपछि थप १ सय १७ जना डिस्चार्ज, निको हुनेको संख्या ११५८

न्यूज अपडेट काठमाडाैं, २ असार गत २४ घण्टामा १ सय १७ जना उपचारपछि कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्। ८ महिला र १ सय ९ जना पुरुष गरी १ सय १७ जना कोरोना मुक्त भई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै मुलुकभर डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ५८ […]

Continue Reading

नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६५९१

न्यूज अपडेट काठमाडाैं, २ असार नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३८० जनामा संक्रमण देखिएको हो। आज थपिएका ३८० सहित नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ […]

Continue Reading

लद्दाखमा चीन र भारतको भिडन्त, तीन भारतीय सैनिक मारिए

न्यूज अपडेट काठमाडौं, २ असार चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न […]

Continue Reading

सात प्रदेशको बजेट : कोरोनासँगै कृषि र रोजगारीलाई प्राथमिकता

न्यूज अपडेट काठमाडौं, २ असार सांसद कोषको निरन्तरता, केहीमा खर्च कटौतीको थालनी देश कोभिड-१९ को महामारीसँग जुधिरहेका बेला प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कोरोनासँग लड्ने र त्यसबाट सिर्जित विभिन्न प्रभावहरु कम गर्नमा केन्द्रित छ । तर, बजेटमा पुराना किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । सांसद विकास कोष मोडलका कार्यक्रमहरुले निरन्तरता पाएका छन् […]

Continue Reading

असार ७ गते सूर्यग्रहण, कुन राशिलाई शुभ कुनलाई अशुभ ?

न्यूज अपडेट काठमाडौं, २ असार नेपालबाट असार ७ गते सूर्यग्रहण देखिदै छ । यो ‘वलय सूर्यग्रहण’ हो तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने र काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वाल्मिकी क्याम्पसका सहप्राध्याक तथा वरिष्ट खगोलविद जयन्त आचार्यले जानकारी दिए […]

Continue Reading

असार २ गते मंगलबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २ असार मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा सफलता दिने खालको रहनेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अबसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउनु हुनेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ […]

Continue Reading