नारी दिवसको इतिहास र आजको अवस्था

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ फागुन विश्वभर आज, ‘डिजिटल : लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ तथा नेपालमा ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नारासहित ११३ औँ नारी÷महिला दिवस मनाइँदै छ । यो एक दिन जताततै नारी सशक्तीकरण तथा नारीपुरुष समानाको कुरा उठ्छ र बाँकी ३६४ दिन जीवन जगत् फेरि पुरानै […]

Continue Reading

न्यूज अपडेट तेस्रो वर्षमा प्रवेश, सहयोगी सबैमा हार्दिक आभार

न्यूज अपडेट भक्तपुर, २१ भदौ क्रियशन डिजिटल सपोर्ट प्रा.लि.द्वारा सञ्चालित तथा प्रकाशित सत्य, निष्पक्ष र सन्तुलित डिजिटल पत्रिका न्यूज अपडेट भक्तपुर डट कम आज तेस्रो वर्षमा प्रवेश भएको छ । सो अवसरमा क्रियशन डिजिटल सपोर्ट प्रा.लि.सहयोगी सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछ । विश्वभर कुनै पनि देशमा बसेर  इन्टरनेटको सहज पहुँच पुगेका स्थानहरुबाट यस […]

Continue Reading

भक्तपुरमा आज असार १९ को सम्झना, निरन्तर सम्झनु आवश्यक

न्यूज अपडेट भक्तपुर, १९ असार भक्तपुरका जनताले आजको असार १९ र श्रावण २ लाई भ्रष्टाचार विरोधी दिवसको रुपमा स्मरण गरिरहेका छन् । वि.सं. २०२६ असार १९ गते तत्कालिन नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरुले भक्तपुरका किसानी काम गर्ने जनतालाई समयमा रासायनिक मल ल्याइदिने विश्वास दिलाई संकलन गरेको बचत रकमबाट सञ्चालकहरुले हिनामिना गरी व्यापारमा लगाई समयमा मल […]

Continue Reading

कोरोना भाइरसको संक्रमण, थप लकडाउनप्रति आशङ्का

न्यूज अपडेट भक्तपुर, २४ जेठ हाल विश्वभरका संचार माध्यमहरुको मुख्य समाचार कोभिड–१९ सँग संबन्धित समाचार नै बन्न पुगेको छ । हरेक विद्युतीय या पत्रपत्रिकाहरुले एउटै समाचारलाई प्राथमिकता दिएर प्रसारण वा प्रकाशन गर्ने गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट कति मानिस संक्रमित भए, कतिको मृत्यू भयो र कतिले त्यसलाई जित्न सफल भए त्यो प्रसारण र प्रकाशन […]

Continue Reading

एमसीसी र हिन्द–प्रशान्त सैन्य गठबन्धनको विरोध नेमकिपा स्थापना दिवसको मुख्य एजेन्डा

भक्तपुर, १० माघ आज माघ १० गते, नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवस । नेमकिपा स्थापना दिवसको सन्दर्भमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग समसामयिक विषयमा गरेको कुराकानी प्रस्तुत छः अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना । पार्टी स्थापना दिवसको अवसरमा पार्टी कार्यकर्ता, समर्थक र नेपाली जनतालाई के सन्देश दिन […]

Continue Reading

म पनि भक्तपुर नगरवासी भएकी भए…

सम्पादकलाई पत्र मंगलबार भक्तपुर नगरपालिकाले आफ्नो नगरवासीलाई शैक्षिक ऋण दिएको समाचार सबैतिर व्यापक भयो । मैले पनि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएँ । मैलेमात्र हैन, मेरो ममी, ड्याडीले पनि त्यो कुरा थाहा पाउनु भयो । अनि खाना खाँदा कुरा भयो । ड्याडीले भन्नुभयो, ‘ए छोरी, तिमी पनि भक्तपुर नगरपालिकाकै कलेजमा पढिरहेकी छौ, तिमीले […]

Continue Reading

नेपालको माटो र पानीमा भारतको आँखा

भैरव रिसाल नेपाल र भारत अनादिकालदेखिका जुम्ल्याहा मुलुक हुन् । त्यसो त चीन पनि यसै कोटीको मुलुक हो । नेपाल र चीनलाई विशाल एवम् उत्तर हिमशैल श्रृङ्खलाले अलि असजिलो बनाएकोले र भारत नेपालको पानीढलोको स्वरुपमा स्थापित तथा अवस्थित भएकोले पनि व्यावहारिक सम्बन्ध भारतसँग बढी मात्रा र आकारमा हुँदै आयो । त्यसो त चीनसँग पनि वैवाहिक […]

Continue Reading

आजदेखि न्यूजअपडेट भक्तपुर दोस्रो वर्षमा प्रवेश

आज भदौ २१ गते पत्रकारिताका मूलभूत सिद्धान्तहरु शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता र स्वच्छतालाई अंगिकार गर्दै स्थापना गरिएको डिजिटल पत्रिका न्यूज अपडेट भक्तपुर डट कमले पहिलो वर्षको खुड्किलो चढ्दै दोस्रो वर्षको खुड्किला चढ्न सफल भएको छ । हामीलाई समाचार सामग्री उपलब्ध गराई सहयोग गर्ने लेखक, पत्रकार, स्रष्टा, हामे वेब साइट हेरेर साथ दिने सम्पूर्ण शुभचिन्तक, […]

Continue Reading

माटोखानी पनि अवरोध

संगिता ढकाल भक्तपुर, २५ असार जिल्लाका विभिन्न भागहरुमा अवैध ढंगले माटोखानी संचालनमा छन् । स्थानीय तहले तिनलाई व्यवस्थित गर्नुको साटो कतिपय खानीमा जनप्रनिधिकै संलग्नता भेटिएको छ । २०७१ फागुन १५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि भन्दै जिल्लामा संचालित २६ खानीको फाइल कब्जामा लिएको थियो । साबिक जिल्ला विकास समितिले अख्तियारले फाइल लिएको बहानामा […]

Continue Reading

कामदार बर्गको गणतन्त्र समाजवादी गणतन्त्र हो

आज नेपालमा गणतन्त्र आएको ११औं वर्ष भैसकेको छ । यतिका वर्ष भैसक्दा पनि गणतन्त्रबारे नेपाली जनता अझै पनि सुसूचित हुन सकेका छैनन् । एक जना सामन्ती राजा हटाएर मात्रै गणतन्त्र संस्थागत हुन सक्दैन । शासकको सोचमा जनताप्रति जवाफदेही हुनुपर्ने नभई मनपरी जनतालाई दुःख दिने नै मनसायबाट अघि बढेसम्म गणतन्त्रिक र राजतान्त्रिक व्यवस्थाबाट जनताको दुःख मुक्त […]

Continue Reading