भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, १५ खेलकुद विधाको प्रतियाेगिता हुने
न्यूज अपडेट संवाददाता भक्तपुर, २५ मंसिर भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ मंसिर २५ गते बिहीबारदेखि सुरु भयो । उक्त प्रतियोगिता पुस १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताअन्तर्गत टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल हुनेछ । नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको […]
Continue Reading