वागीश्वरीका विद्यार्थीलाई उद्यमशीलताको बीउ पुँजी वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ असार वागीश्वरी कलेज कमलविनायकमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त उद्यमशीलताको निम्ति प्राप्त बीउ पुँजीको तेस्रो किस्ता आज एक कार्यक्रमका बीच वितरण गरिएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उद्यमी पूर्वविद्यार्थी निष्ठा कायस्थलाई बाह्र लाख साठी हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको […]

Continue Reading

वागीश्वरीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन

देशकै प्रतिष्ठित र अरुको मूल्यांकनमा अग्रपङ्तिमा रहेको वागीश्वरी विद्यार्थीको रोजाइको पहिलाे प्राथमिकतामा प्रेम प्रजापति भक्तपुर, २० असार वागीश्वरी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ मा कक्षा १२ को राष्ट्रिय बोर्ड परीक्षा उत्तीर्ण ४ सय ५७ जना विद्यार्थीहरुलाई शनिबार बधाई तथा मार्गनिर्देशनका साथ दिक्षित गरेको छ । दिक्षित विद्यार्थीहरुलाई मार्ग निर्देशन दिने क्रममा प्रमुख अतिथि एवम् भक्तपुर […]

Continue Reading

शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ असार भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्राथमिक तहका शिक्षक, प्राथमिक तह इन्चार्ज वा कक्षा ४ र ५ मा अध्यापन गराउने शिक्षकहरुका लागि निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम–२०८३ बिहिबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सुरु भएकाे छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गुणस्तरीय शिक्षा निर्माणमा सक्षम […]

Continue Reading

वैदेशिक अध्ययन गर्नेहरुले ल्याउने पूँजीवादी विचार देशका लागि खतरनाक – का.रोहित

सन्दर्भः वागीश्वरी मावि/कलेज/कलेज अफ म्यानाजमेन्टकाे वार्षिकाेत्सव न्यूज अपडेट संवाददाता भक्तपुर, २८ फागुन नेपाली नागरिकहरु विदेशमा अध्ययन गर्नु ठूलो कुरा होइन, तिनीहरुले ल्याउने विचारले देश बिगारेपछि डर लाग्छ । हाम्रा विद्यार्थीहरुले देश विदेशका हरेक कुरामा जानकार हुनुपर्छ । त्यसका लागि शिक्षक, प्राध्यापक, लेखक, कवि, कलाकारहरुले जानेका कुरा बताउनुपर्छ, अन्यथा तिनीहरु नालायक सावित हुनेछ । उक्त कुरा […]

Continue Reading

आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र बन्दैनः विजुक्छेँ

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ पुस आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र बन्दैन । हरेक क्षेत्रमा विदेशी प्रभाव रहेसम्म देश अर्धउपनिवेश नै बन्छ । शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाउने गरी अध्यापन गर्नुपर्छ अन्यथा देशले त्यसको परिणाम भोग्नुपर्ने हुन्छ । उक्त भनाइ नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुुक्छेंले वागीश्वरी कलेज, वागीश्वरी मावि […]

Continue Reading

दश जोड दुृईदेखि विद्यावारिधीसम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ पुस नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ ९ वडा एकाइ समितिको आयोजनामा सूर्यमढीमा प्रवीणता प्रमाणपत्र(प्लस टु) तह, स्नातक तह, स्नातकोत्तर तह, एम.फिल. तह र विद्यावारिधी तह उत्तीर्ण वि.सं. २०७७ सालदेखि २०८२ सम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका सचिव […]

Continue Reading

वागीश्वरी कलेज र त्रिवि कन्फ्युसियस इन्स्टिच्युट बिच सहमतिपत्रमा हस्ताक्षर

न्यूज अपडेट संवाददाता भक्तपुर, २० कार्तिक वागीश्वरी कलेज र त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट बिच विहीबार  सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा वागीश्वरी कलेजको तर्फबाट प्राचार्य धनकुमार श्रेष्ठ र कन्फ्युसियस इन्स्टिच्युटका डा बलराम दुवालले हस्ताक्षर गरेको छ । त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट, पूर्वी चीन प्रविधि विश्वविद्यालय र चीनको छिंगहाई मिन्जु विश्वविद्यालयको संयुक्त सहयोगमा स्थापना भएको […]

Continue Reading

दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धी गोष्ठी सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० भदौ वागीश्वरी कलेजले दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धी गोष्ठी सम्पन्न गरेको छ । शुक्रबार कलेजले भक्तपुर नगरपालिका–९, कमलबिनायकस्थित कलेज भवनको सभाकक्षमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी गोष्ठी सम्पन्न गरेको हो । कलेजको आयोजनामा गत भदौ ३ गतेदेखि गोष्ठी सुरु भएको थियो । गोष्ठीमा बी.ए दोस्रो […]

Continue Reading

भाद्र २७ देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै‌

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ साउन वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा यहि भाद्र २७ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै‌छ । ‎ ‎ कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसार यस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी […]

Continue Reading

वागीश्वरीमा कक्षा १२ सञ्चालनार्थ शिक्षक भेला

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ असार वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा आइतबारदेखि कक्षा १२ सञ्चालनार्थ विभिन्न संकायमा अध्यापनरत शिक्षक तथा कर्मचारी भेला कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११/१२ का संयोजक ज्ञानसागर प्रजापतिले हाम्रा विद्यार्थीहरुलाई कुनै खालको दुव्र्यसनीमा फस्न दिन नहुनेमा जोड दिए । उनले विभिन्न विद्यालयका विद्यार्थीहरुको तथ्याङ्क र अनुसन्धानले २५ प्रतिशत विद्यार्थी […]

Continue Reading