नास द्यः को क्षमापूजा तथा उद्घाटन सम्पन्न

न्यूज अपडेट भक्तपुर, २२ जेठ भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढीस्थित जिर्णोद्धार गरिएको नास द्यःको बिहीवार उद्घाटन भएको छ । नासः द्यः जिर्णोद्धार उपभोक्ता समिति र पासा पुचःको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि एवं ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले नास द्यः को क्षमापूजा तथा उद्घाटन गरेका छन् । उनले लकडाउनका समयमा यस वडामा […]

Continue Reading

ठूल्ठूला सहरको विकासले खानेपानीको हाहाकार र अपराधको संख्या वृद्धि हुने

न्यूज अपडेट काठमाडौं, २२ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आवास योजना सञ्चालन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने हुँदा उपत्यका विकास प्राधिकरणबाट स्थानीय तहको अनुमति विना उपत्यकामा ठूला सहर विकास गर्ने योजना स्थानीय तहको अधिकारमाथि हस्तक्षेप भएको बताए । काठमाडौं उपत्यका विकास प्राधिकरण सञ्चालक समितिको बिहीबार बसेको बैठकमा उनले स्मार्ट सिटीको नाउँमा उपत्यकामा ठूल्ठूला सहरहरु […]

Continue Reading

लकडाउनको मोडालिटी आइतबारमात्रै तय हुने

न्यूज अपडेट काठमाडौं, २२ जेठ फाइल तस्बिर । सरकारले लकडाउनको मोडालिटी आइतबारमात्रै तय गर्ने भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरोकारवालासँग छलफल जारी राखेकाले मोडालिटी तय गर्न ढिलाइ भएको एक मन्त्रीले जानकारी दिए । “लकडाउनको मोडालिटी आइतबारमात्रै तय भयो । विज्ञ र सरोकारवालासँग छलफल गरेर सुझाव एकीकृत गरेपछि मात्रै त्यसबारे […]

Continue Reading

पाल्पाका ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १० पुग्यो

न्यूज अपडेट काठमाडौं, २२ जेठ नेपालमा कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनी भारतबाट नेपाल आएका थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला घर भएका ती पूरुषको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस […]

Continue Reading

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

न्यूज अपडेट काठमाडौं, २२ जेठ पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभरि कुल संक्रमितको संख्या २६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मत्र एक सय १३ जन संक्रमित थपिएका छन् । उनीहरूमध्ये […]

Continue Reading

स्वास्थ्य संकटकाल घोषणा गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

न्यूज अपडेट काठमाडौं, २२ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकले दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने  निर्णय गरेको हो । संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार […]

Continue Reading

जेठ २२ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २२ जेठ मेष – दिन रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा सफलता दिने खालको रहनेछ । अन्नधन बढ्नेछ । मान–पुरस्कारप्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउनुहुनेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । लगानी उठ्ला । बृष – दिन […]

Continue Reading

बिहीबारदेखि बिहान ११ बजेसम्म उपत्यकाका सम्पूर्ण पसल खुल्ने महासंघको अडान

न्यूज अपडेट काठमडौं, २२ जेठ विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै ७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग व्यवसायहरु ठप्प हुँदा घरभाडा, बैंकको ब्याजदर / किस्ता, कर्मचारीको तलब भत्ता भुक्तानी गर्न समस्या भएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघ अन्तरगरत संगठित राजधानीका सम्पूर्ण होलसेल तथा रिटेल पसलहरु बिहीबारदेखि बिहान […]

Continue Reading