थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

न्यूज अपडेट  काठमाडौं ,४ असार पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ […]

Continue Reading

संविधान संशोधनः कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

न्यूज अपडेट काठमाडाैं, ४ असार राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदले दलीय स्वार्थमाथि उठेर राष्ट्रियता एवम् सार्वभौमसत्ताको पक्षमा एकै स्थानमा उभिएर नेपाली एक मत […]

Continue Reading

अन्ततः एमसीसीबाटपछि हटे ओली

न्यूज अपडेट काठमाडाैं, ४ असार अमेरिकी विकास सम्बन्धी सहयोग परियोजना विकास मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने योजनाबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्न तयार भएका छन् । शुक्रवार सचिवालय बैठक बसेर १० असारमा स्थायी कमिटीको बैठक बस्ने छ । उक्त बैठकले एमसीसीको बिषयमा आधिकारिक निर्णय गर्नेछ । पार्टीको सचिवालय र स्थायी कमिटीमा यथास्थितिमा […]

Continue Reading

असार ४ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ४ असार मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): पारिवारिक कार्यमा सफलता मिल्नेछ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । परिवारिक जनसित मिलेर पिकनिक पार्टी आदि […]

Continue Reading

भक्तपुरमा एक प्रहरीसहित तीन जनामा कोरोना, १२ प्रहरी क्वारेन्टिनमा

न्यूजअपडेट काठमाडौं, ४ असार  महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सन्चार कक्ष सिल गरिएको छ । साथै उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।बुधबार चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय एक प्रहरीसहित भक्तपुरमा तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तीनै […]

Continue Reading