नेपालमा लकडाउन खुलेकै हेा त ? सूचक यस्ता छन्

न्यूज अपडेट काठमाडौं, २६ जेठ सरकारले औपचारिक रुपमा लकडाउन अन्त्य भएको घोषणा गरेको छैन । जेठ ३२ गतेसम्मका लागि घोषणा गरिएको लकडाउनको मोडालिटी बनाउन भन्दै मन्त्रालयमा मध्यरातसम्म बैठकहरु हुने गरेका छन् । सरकार लकडानलाई कसरी खुकुलो पार्ने भन्नेबारे सोचिरहेको छ । तर, सरकारी अधिकारीहरु सोचमग्न भइरहेका बेला जनताले आफैं निर्णय लिइसके । शहरमा निजी सवारी […]

Continue Reading

पीसीआर रिपोर्ट नआएको भन्दै आइसियुमा सार्न नमानेपछि वीरमा एक बिरामीको मृत्यु

न्यूज अपडेट काठमाडौं, २६ जेठ कोरोनाको पीसीआर रिपोर्ट नआएको भन्दै आइसियुमा सार्न नमानेपछि वीर अस्पतालमा एक महिलाको मृत्यु भएको छ। फिमेल मेडिकल वार्डमा उपचाररत ती महिलाको पिसिआर रिपोर्ट नआएको भन्दै अस्पतालले आइसियुमा सार्न मानेको थिएन। उनको अवस्था गम्भीर भएपनि अस्पतालको पिसिआर रिपोर्टको बहानामा आइसियुमा सार्न नमानेपछि बिरामीको मृत्यु भएको एक स्वास्थ्यकर्मीले बताए। आइसीयुको शय्या खाली भएपनि […]

Continue Reading

कोरोना अपडेट : नेपालमा सोमबार साँझसम्म ३७६२ संक्रमित, कुन उमेरका कति?

न्यूज अपडेट काठमाडौं, २६ जेठ नेपालमा सोमबार साँझसम्म ३ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ३ हजार ५ सय ६ जना पुरुष छन् भने २ सय ५६ जना महिला छन्। नेपालमा संक्रमण देखिएकामध्ये ४८८ जना उपचारपछि निको भएका छन् भने १४ जनाको मृत्यु […]

Continue Reading

चीनमा ६ जनामा कोरोना, ५ जनामा देखिएन लक्षण 

न्यूज अपडेट काठमाडौं, २६ जेठ   चीनमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये ५ जनामा कोरोनाको लक्षण नदेखिएको बीबीसीले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुुसार अघिल्लो दिन चीनमा ३ जनाको कोरोना संक्रमण देखिएको थियो । चीनमा हालसम्म ८४ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ भने ४ हजार ६३८ जनाको […]

Continue Reading

अमेरिकामा कोरोनाले १ लाख १० हजारको मृत्यु

न्यूज अपडेट काठमाडौं, २६ जेठ अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १० हजार भन्दा धेरैको ज्यान गएको छ । कोरोनाको महामारीमा रहेको अमेरिकामा जातीय प्रदर्शन भइरहेको छ । यसले संक्रमण थप फैलिने खतरा रहेको बीबीसीले जनाएको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २० लाख पुगिसकेको छ ।

Continue Reading

कोरोनाले मृत्यु भएका स्याङ्जाका व्यक्ति ६ दिनअघि भारतबाट आएका थिए

न्यूज अपडेट काठमाडौं, २६ जेठ कोरोनाले मृत्यु भएको स्याङ्जाका ६० वर्षीय पुरुष २१ गते भारतबाट आएको पाइएको छ । उनको आज पोखरामा मृत्यु भएको थियो । मृतकको ट्राभल हिस्ट्रीअनुसार उनी २१ गते राति सुनौली नाका हुँदै भित्रिएका थिए । उनी वालिङ नगरपालिकाकै स्थानीय हुन् । भारतको नयाँ दिल्लीमा बस्दै आएका उनी सुनौली नाकाबाट आफैँले नै […]

Continue Reading

लकडाउनलाई देखाएर सेयर बजार बन्द गरेर नबस्न धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन, सेटलमेन्ट समय घटाईने

न्यूज अपडेट काठमाडौं, २६ जेठ अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनकै कारण लामो समयसम्म सेयर बजारलाई बन्द बनाएर नराख्न निर्देशन दिएका छन् । ‘सरकारले लकडाउन गरेको छ भनेर धितोपत्र बोर्डले पूँजी बजारलाई सधै बन्द गरेर बस्न मिल्दैन,’ बोर्डको २८ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘आफुसँग भएको सेयर स्वामित्व कारोबार गर्न नपाउँदा लगानीकर्ताहरुलाई समस्या परेको छ […]

Continue Reading

वायुसेवा संचालकले घटाए आन्तरिक उडानको भाडा, यस्तो छ नयाँ भाडादर

न्यूज अपडेट काठमाडौं, २६ जेठ नेपाल वायुसेवा संचालक संघले आन्तरिक उडानको भाडा घटाएको छ । कोरोना कहरका कारण हवाई उडान बन्द रहे पनि अब हुने हवाई उडानमा भने साविकको तुलनामा हवाई भाडा घट्ने भएको संघले जानकारी दिएको छ । हवाई उडान खुलाउने पक्षमा वायुसेवा कम्पनी रहेकोले पनि हवाई उडानको मिति तय नभए पनि हवाई भाडा […]

Continue Reading

स्याङ्जाका कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

न्यूज अपडेट काठमाडौं, २६ जेठ थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका एक पुरुषको मृत्यु भएको हो। ‘गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ’, […]

Continue Reading

असार दोस्रो सातादेखि सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको प्रस्ताव

न्यूज अपडेट काठमाडौं, २६ जेठ दोब्बर भाडा वृद्धि गर्नुपर्ने यातायात व्यवसायीको प्रस्ताव सरकारले लकडाउन खुकुलो बनाउँदै जाने योजना अनुरुप असारको दोस्रो हप्तादेखि सार्वजनिक यातायात सञ्चालन गर्ने प्रस्ताव गरेको छ । सार्वजनिक यातायात सञ्चालनको मोडालिटीलाई अन्तिम रुप दिने प्रयास भैरहेको जनाइएको छ । सरकारले बनाएको प्रारम्भिक मस्यौदामा सार्वजनिक यातायातको आधा सिट प्रयोगमा ल्याइनेछ भने जेष्ठ नागरिक, […]

Continue Reading