Monday, August 10, 2026
भक्तपुर बचतको आ.व. २०८२/०८३ को वासलात ४ अर्ब ४० करोडसहित वार्षिक समीक्षा सम्पन्न
भक्तपुर बचतको आ.व. २०८२/०८३ को वासलात ४ अर्ब ४० करोडसहित वार्षिक समीक्षा सम्पन्न
previous arrow
next arrow

विचार

विध्वंस गर्नु क्रान्ति होइन, थोत्रो गाडीमा नयाँ चालक राख्दैमा परिवर्तन हुँदैन

न्यूज अपडेट संवाददाता सुर्खेत, ३० असाेज नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अनलाइनमार्फत बोल्दै नेपालका पछिल्ला राजनीतिक घटनाक्रममा पनि संरा अमेरिका र भारतकै हात रहेको भनाइ राखेको छ । उनले भारत र नेपालबिचको सीमा खुला […]

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँडसहित १२ जना राज्यविरुद्धको कसुरमा दोषी ठहर

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। अदालतले पूर्वगृहसचिव टेकनारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय सचिव केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार […]

भक्तपुरमा नेमकिपाको चुनावी सभा सुरू

आदर्श समाजको स्थापना नेमकिपाको मुख्य लक्ष्य-सचिव सुवाल   न्यूज अपडेट संवाददाता भक्तपुर, ४ फागुन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेमकिपाको स्थापना आदर्श समाज बनाउनका लागि भएको बताए। ‘देश र जनताको निःस्वार्थ सेवा गरौं, समाजवादी प्रचार अभियान अगाडि बढाऔं, मादल चिन्हमा छाप लगाऔं’ भन्ने मूल […]

पछिल्ला अपडेटहरु

मिडिया लिंकहरु

online majdoor online majdoor online majdoor

स्वास्थ्य

चुरोट तनाव घटाउने कि बढाउने?

डा. अखण्ड उपाध्याय काठमाडाैं, २९ असार चुरोट, भेप वा ई–सिगरेटले तनाव हटाउँदैनन्। ती वस्तुले केही समयका लागि मनलाई झुक्याउँछन् मात्र। हल्का पानी परिरहेको थियो। अस्पतालको ड्युटी सकेर बिग्रिएको मोबाइल बनाउन म न्युरोड गएको थिएँ। काम सकिएपछि फर्कंदै गर्दा धरहरा छेउमा एक जना पुरानो साथी भेटिए। धेरै वर्षपछि भएको भेट। उनले मुस्कुराउँदै भने, ‘ओहो! कति पछि […]

बीपी प्रतिष्ठानबाट कमिसनका लागि निजीमा बिरामी पठाउने १० जना बिचौलिया पक्राउ

न्यूज अपडेट संवाददाता धरान, २८ असार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई विभिन्न प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गर्ने १० जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रतिष्ठानमा आउने बिरामीलाई विभिन्न निजी अस्पतालहरूबाट सस्तो मूल्यमा औषधि मिलाइदिने बहानामा अवैध गतिविधिको चलखेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी […]

Calendar

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031