थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८ सय नाघ्यो

न्यूज अपडेट काठमाडाैं, १९ जेठ सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ […]

Continue Reading

नर्भिकको आइसोलेसनमा उपचाररत महिलामा कोरोना संक्रमण, गाइडलाइन अनुसार पाटन अस्पतालमा रेफर

न्यूज अपडेट काठमाडौं, १९ जेठ थापाथलीस्थति नर्भिक अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालले शंकास्पद संक्रमितका लागि लक्षित गर्दै बनाएको छुट्टै भवनको कोरोना आइसोलेसन वार्डमा उपचाररत ६१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो। संक्रमण देखिएपछि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइडलाइन अनुसार कोरोना संक्रमितको उपचार गर्न छुट्याइएको पाटन अस्पतालमा रेफर गरिएको […]

Continue Reading

कोभिड र बिरामीको भीड

न्यूज अपडेट काठमाडौं, १९ जेठ डा सुवास प्याकुरेल कोभिड र भीडको घनिष्ठ सम्बन्ध छ। भीड गर्दा कोभिड सर्ने सम्भावना बढ्छ तर कोभिड आफैं भने आउनु परेपछि यसरी आउँछ कि अस्पतालमा बिरामीको भीड नै गराउँछ। उसै पनि महामारी भन्नासाथ रहे-भएका अस्पताल, उपकरण र उपायले भरथेग गर्न  कठिन नै हुन्छ, त्यसमाथि बिरामीको अस्पताल आउने दर  र घर […]

Continue Reading

पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८

न्यूज अपडेट काठमाडौं, १९ जेठ नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्ता जानकारी दिएका हुन्। आज थपिएका २२६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको प्रवक्ता […]

Continue Reading

भारतीय स्वार्थ अनुसार नै नेपालको बजेट प्रस्तुतः सुवाल

न्यूज अपडेट काठमाडौँ, १९ जेठ नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले आव २०७७/०७८ को बजेट भारतीय स्वार्थ अनुसार नै प्रस्तुत भएको बताएका छन् । उनले अर्थमन्त्री भारतीय स्वार्थ अनुसार चलेको स्पष्ट पारेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आ।व। २०७७/७८ को बजेटमाथिको छलफलमा यस्तो बताएको हो । उनले भने,“यो बजेट पञ्चायत […]

Continue Reading

पोखराको कोभिड अस्पतालमा एक जनाको मृत्यु

न्यूज अपडेट पोखरा, १९ जेठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ एक जनाको मृत्यु भएको छ । पोखरास्थित उक्त कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की छन् । २ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो देखिएको थियो । यद्यपि १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना […]

Continue Reading

नेपालमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ सय ४२ पुग्यो

न्यूज अपडेट काठमाडौं, १९ जेठ नेपालमा थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि  भएको हो। योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ। कर्णाली प्रदेशमा संक्रमित थपिएसँगै देशभर १६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।

Continue Reading

एमसीसी पारित नभए उच्च तहका नेताको सार्वजनिक जीवन समाप्त हुने ‘सिआइए’को चेतावनी

न्यूज अपडेट काठमाडौं, १९ जेठ उच्च तहका नेताको अपराधिक घटनामा संलग्नताको प्रमाण सुरक्षित नेपाल र नेपालको राजनीतिमा कालापानी सीमा बिबाद र एमसीसीले ठूलै तरंग ल्याएको छ । एकातिर नेपालको भूमि कब्जाको तरंग छ भने अर्कोतिर संसदमा छलफलमा प्रबेश गरेको एमसीसी पासको बिषय छन् । अहिले यी दुई बिषय नेपाल र नेपालको राजनीतिक बृत्तमा ‘नेपालका लागि […]

Continue Reading

भारतमा आजदेखि लकडाउन खुल्यो

न्यूज अपडेट काठमाडौं, १९ जेठ भारतमा आजदेखि लकडाउन खुलेको छ । भारत सरकारले अनलक नाम दिएर आजदेखि लागु हुने गरी तीन चरणमा लकडाउन खुल्ने निर्णय लिएको हो । कोरोना भाइरससबाट डेढ लाखभन्दा बढी संक्रमित भइसकेपनि भारतले लकडाउन खोलेको हो । अनलक १ अबको १ देखि ३० जुनसम्म हुनेछ । जसमा रातको कफर्यु कायमै रहनेछ । […]

Continue Reading

दरबार हत्याकाण्डको २० वर्ष: खुल्न सकेन रहस्य

न्यूज अपडेट काठमाडौं, १९ जेठ तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको १९ वर्ष पुरा गरी २० वर्ष लागेको छ । आजभन्दा ठिक १९ वर्ष अघि २०५९ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो । नेपालको राजनीतिलाई नयाँ मोडमा लाने उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई […]

Continue Reading