भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम पारित, भाेलि बजेत प्रस्तुत हुने

न्यूज अपडेट भक्तपुर, ९ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको सातौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेकाे छ । आ.व. २०७७/७८ को बजेत भाेलि मात्रै प्रस्तुत गरिने नगरपालिकाले जानकारी दिएकाे छ । बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा उठेका विषयहरुबारे प्रष्ट पार्दै नगर प्रमुख प्रजापतिले कोरोना […]

Continue Reading

पार्टी, गलवन र नागरिकता

भैरव रिसाल काठमाडाैं, ९ असार अधिनायकवाद, सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद र एकाधिकारवाद राजनीतिमा नेता हुनेले आफूलाई नै राजनीतिको मियो ठान्ने र जनता घाँस बराबर मान्ने गरिन्थ्यो र ती माथि उल्लिखित ‘वाद’ कति आज अस्तित्वमा छैनन् । ती वादमध्ये धेरैको नाम आजको विश्वमा छैन । तर, ती वादको मूल सार शोषण, दमन र उत्पीडन भने कायमै छ । हो, शब्दमा […]

Continue Reading

गृह मन्त्रालयको परिपत्र : उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नु

न्यूज अपडेट काठमाडाैं, ९ असार गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् । पीसीआर […]

Continue Reading

अमेरिकी फौजी किराकाे संक्रमण, ५८ जिल्लामा मकैबाली नष्ट

न्यूज अपडेट काठमाडाैं, ९ असार २०७६ साउनमा नेपाल भित्रिएको अमेरिकी फौजी किरा ११ महिनामा ५८ जिल्लामा फैलिएको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो किराले सातै प्रदेशमा मकैको खेती नाश गर्न थालेको छ । यसले उम्रिंदै गरेको मकैको सुइरोदेखि डाँठ र छिप्पिएको सिङ्गो बोटसम्म खाइदिन्छ । मकैमा किराको प्रकोप बढेको गुनासोपछि […]

Continue Reading

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ९ असार नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतमा उपचाररत एक संक्रमितको सोमबार राती मृत्यु भएको हो। दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राती साढे ९ बजे मृत्यु भएको कर्णालीको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो सहित कर्णालीमा मृत्यु हुनेको संख्या ५ पुगेको […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार भन्दा बढी, २४ घण्टामा थप ५३८ जनामा संक्रमण

न्यूज अपडेट काठमाडाैं, ९ असार नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५३८ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५३८ सहित नेपालमा संक्रमितको […]

Continue Reading

तातोपानी भञ्सारमा मालवाहक ट्रक अलपत्र

न्यूज अपडेट ताताेपानी, ९ असार फाइल फाेटाे ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २ सय मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका […]

Continue Reading

भक्तपुरको पाँचतले मन्दिरमा बिशेष पूजाअर्चनासहित झन्डोतोलन

न्यूज अपडेट भक्तपुर, ९ असार   बिश्व प्रसिद मन्दिर पाँचतलेको साेमबार बर्ष बिशेष पूजाअर्चना गरिएको छ । भक्तपुरको टौमढी स्थित बिश्व प्रसिद्ध ङातापोल्ँह (पाँचतले) मन्दिर को ३१८ बर्ष पुरा भई ३१९ बर्षबन्ध (बुसादाँ) मनाएको छ । प्रत्येक बर्ष असार शुक्लपक्ष प्रतिपदामा ङातापोल्हँ मन्दिरको बिशेष पुजा गरी मन्दिरको गजुरमा झण्डातोलन गर्ने परम्परा रहेको छ । हरेक […]

Continue Reading

यामाहाले ल्यायो शुन्य प्रतिशत फाइनान्स स्किम

न्यूज अपडेट काठमाडाैं, ९ असार काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा ० % फाइनान्स स्किम शुरु गरेको छ । ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा ग्राहकमाथि आर्थिक भारलाई समेत कम गर्ने […]

Continue Reading

शरीरको गाँठोले मनमा गाँठो नपरोस् 

न्यूज अपडेट काठमाडाैं, ९ असार जीवनमा घटनाहरु सधैं सूचना दिएर आउँदैनन्।  कहिलेकाहीँ बज्रपात पर्ने गरी आउँछन्। स्वर्णिम आशा गरेको  जीवन अचानक मध्यकाल नपुग्दै उत्तरार्धमा परिणत हुनु दु:खद हुन्छ। समिनाको शरीरमा  एकाएक समस्या देखिन लाग्छ। स्नातक तह उत्तीर्ण गरेको धेरै दिन नबित्दै जीवनभर बुनेका  सपनाहरु एकाएक टुटेर जान्छन्। जीवन शून्यसरी हुन्छ। जीवन भनेको कस्तो तत्व रहेछ! […]

Continue Reading