अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३२ साउन दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मुलकी नर्स ममता काफ्ले अझै सम्पर्कबिहिन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँग  समेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन […]

Continue Reading

केही परिवारले शव बुझे, केहीले मानेनन्

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग विमान दुर्घटना ज्यान गुमाएका आफन्तले भरिएको छ । बिहानैदेखि विभाग अगाडि जम्मा भएका उनीहरू कहिले पोस्टमार्टम सकिन्छ भन्न मात्र कुरिरहेका थिएनन्, सरकार र विमान कम्पनीबाट कोही आएका छन् कि भनेर खोजिरहेका थिए । करिब चार बजे पोस्टमार्टमको सबै प्रक्रिया सकियो । फरेन्सिक विभागले १४ […]

Continue Reading

भक्तपुर बचतमा कर्मचारी बधाई, बिदाई तथा सपथ ग्रहण

न्यूज अपडेट संवाददाता भक्तपुर, १ साउन भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले मंगलबार अवकाश प्राप्त कर्मचारीलाई विदाई तथा नवनियुक्त कर्मचारीलाई सपथ ग्रहण कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मीनारायण दुवालले अवकाश प्राप्त सुरक्षागार्ड गंगाराम गिरीलाई दोसल्ला ओढाई दीर्घसेवा कदर पत्रका साथ सम्मान गर्दै १० वर्षसम्म निरन्तर निःस्वार्थ र इमानदारीपूर्वक संस्थामा सेवा गरेको बताए । […]

Continue Reading

बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने

न्यूज अपडेट संवाददाता कन्चनपुर, २५ असार कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ। बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए। स्वास्थ्य समस्या देखिए तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिनसमेत उनले आग्रह गरे। ‘बाढीमा परेर चोटपटक वा बिरामी […]

Continue Reading

चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण

न्यूज अपडेट संवाददाता चितवन, १६ असार चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगुको संक्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका […]

Continue Reading

गर्मीसँगै बढ्यो सर्पको टोकाइ, भेन्टिलेटरमै राख्नुपर्ने बिरामी बढ्दै

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ जेठ गोमन सर्पले कोटेर गम्भिर बिरामी भएका ९ वर्षका एक बालक नारायणी अस्पतालको आकस्मिक कक्षमा भेन्टिलेटरमा छन्। पर्साका ती बालकलाई आज बिहान गोमन सर्पले खुट्टाको औंलामा टोकेको थियो। घर नजिकै खेल्ने क्रममा गोमन सर्पले टोकेर  नारायणी अस्पतालको आकस्मिक कक्षमा अचेत अवस्थामा ल्याइएको थियो। उनको स्वासप्रस्वास नै रोकिएको कारण तीन साइकल […]

Continue Reading

आफूसहित तीन छाेरी र श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाए, घाइतेमध्ये दुई छाेरीकाे अवस्था गम्भीर

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ जेठ घाइतेहरूकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै चाबहिलमा एकजनाले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन्। सिंहले ४४ वर्षीया श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ […]

Continue Reading

काठमाडौँ महानगरले गर्‍यो असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ जेठ काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र […]

Continue Reading

सूर्य ज्योति लाइफ इन्स्योरेन्सले गरे मृत्यु दावी भुक्तानी

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ जेठ भक्तपुर देकोचास्थित सुवोध श्रेष्ठलाई सूर्य ज्योति लाइफ इन्स्योरेन्सले जेठ ११ गते शुक्रबार कम्पनीका साविक सूर्यविनायक शाखा हाल चापागाउँ शाखा प्रमुख नन्द कुमार दथेपुथेबाट मृत्यु दावी रकम भुक्तानी गरेको छ । मृतक सुवोध श्रेष्ठकै घर पुगी निजका इच्छाएको व्यक्ति श्रीमती नाता पर्ने सावित्री श्रेष्ठलाई मृतकको भिनाजु नाता पर्ने रामभक्त श्रेष्ठको […]

Continue Reading

भक्तपुर बचतमा अभिमुखीकरण तथा स्वास्थ्य शिविर

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उपसमितिको आयोजनामा मृगौला रोगसम्बन्धी अभिमुखीकरण तथा निःशुल्क स्वास्थ्य शिविर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रको प्राविधिक सहयोगमा बुधबार संस्थाको भवनमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले भक्तपुर बचत तथा ऋण सहकारी संस्था आर्थिक संस्था भए पनि सामाजिक जिम्मेवारी […]

Continue Reading