काठमाडौं महानगरपालिकाको जग्गा ४ लाखदेखि ५० लाखसम्ममा कारोबार गर्न पाइने

न्यूज अपडेट काठमाडाैं, १२ असार काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य निर्धारण गरेको छ । आगामी आर्थिक वर्षको बजेट तथा विनियोजन विधेयक २०७७ सार्वजनिक गर्दै महानगरले सम्पत्ति कर प्रयोजनका लागि जग्गाको प्रतिआनाका दरले सरकारी मूल्य तोकेको हो । महानगरले सडक र गल्लीहरुलाई आधार बनाएर जग्गाको मूल्य तोकको छ । महानगरका अनुसार जग्गाको भाउ प्रतिआना सस्तोमा ४ […]

Continue Reading