भक्तपुरमा गर्भवती महिलामा संक्रमण पुष्टि

न्यूज अपडेट भक्तपुर, २० जेठ भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलका ३० वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा चाँगुनारायण नगरपालिकाकी महिलामा संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । चाँगुनारायण नगरपालिका वडा नं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालका अनुसार झौखेलमा […]

Continue Reading

जातीय विभेद हटाउन र अल्पसंख्यकको अधिकार रक्षा गर्न चीनको अमेरिकालाई आग्रह

न्यूज अपडेट एजेन्सी, २० जेठ एक जना काला जातिका पुरूषलाई प्रहरीले घुँडाले घाँटी थिचेर मारेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको छ । विभिन्न सहरमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारी त्यसलाई उल्लंघन गर्दै सडकमा निस्किएका छन् । उनीहरूले राष्ट्रपतिको निवास र कार्यालय रहेको ह्वाइट हाउस वरपर प्रदर्शन गरिरहेका छन् । ह्वाइट हाउस वरपर प्रदर्शन बढ्दै गएपछि सेक्रेट एजेन्सीका अधिकारीहरूले […]

Continue Reading

अमेरिकामा हिंस्रक प्रदर्शन चर्किए पछि ट्रम्पले सेना र प्रहरी उतार्ने

न्यूज अपडेट एजेन्सी, २० जेठ अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ । राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् । वासिङ्टनमा स्थानीय समयानुसार ११ बजे कर्फ्यू लागू गर्ने निश्चित गरिएको थियो तर मेयरले अब बेलुका ७ बजेदेखि नै लागू गरिदिएका छन् […]

Continue Reading

असार १ देखि वैकल्पिक व्यवस्थाबाट पढाउन शिक्षा मन्त्रालयले ल्यायो निर्देशिका

न्यूज अपडेट काठमाडौं, २० जेठ विद्यालय खोलेर पढाउनेबारे अहिलेसम्म निर्णय भएको छैन लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन लागेको हो । त्यसका लागि मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ आइतबार […]

Continue Reading

सातौं चरणको लकडाउनको अन्तिम दिन : बढ्यो उपत्यकामा सवारी चाप

न्यूज अपडेट काठमाडौं, २० जेठ कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारि लकडाउन ७१ औं दिनमा पुगेको छ । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको छ । मंगलबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधनको आवागमन बढेको पाइएको छ । प्रहरीले पनि जाँच पनि केही […]

Continue Reading

मालपोत अधिकृत ढकालको अवैध कमाई : सालीको नाममा गाडी, जेठानको नाममा बैंक खाता

न्यूज अपडेट काठमाडौं, २० जेठ १० करोड २७ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको पारिश्रमिक र भत्ता लगायतको बचत, कर्जा शेयर बिक्री सबै […]

Continue Reading

काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडौं, २० जेठ काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केएमसीका ४ जनासहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले […]

Continue Reading

नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २०९९

न्यूज अपडेट काठमाडौं, २० जेठ नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका २८८ सहित नेपालमा संक्रमितको संख्या […]

Continue Reading

कोरोना त्रासकाबीच बिद्यालय कहिले खोल्ने ? चिसोमा कोरोनाको तेस्रो वेभ आए के गर्ने ?

डा रवीन्द्र पाण्डे काठमाडौं, २० जेठ   केही बिद्यालय संचालक आफ्नो स्कुल खोल्न आतुर देखिन्छन् | सरकार पनि यो मामिलामा कन्फ्युज देखिएको छ | बिषयवस्तुको सही मूल्यांकन गर्ने भविष्यद्रष्टा नीतिनिर्माण तहमा नहुँदा हरेक निर्णय प्रभावित हुन्छन् | परिस्थिति : १. कोरोना संक्रमितको संख्या बढ्दो ग्राफमा छ | भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउनेको […]

Continue Reading

अर्थमन्त्री बर्खास्तीको मागसहित सेयर लगानीकर्ता दबाब समुहको आन्दोलको घोषणा, आमरण अनशनले बढ्ला त बजार ?

न्यूज अपडेट काठमाडौं, २० जेठ सेयर लगानीकर्ता दबाब समूहले विभिन्न मागहरु राख्दै आन्दोलनको घोषणा गरेको छ । दबाब समुहले कडाउन खुलेको दिन देखि नेपाल धितोपत्र बोर्ड, जावलाखेलमा आमरण अनशन सुरु गर्नेगरी आफ्नो आन्दोलनको घोषणा गरेको हो समूहले आफ्ना मागहरु लकडाउन अवधि भित्रमा पुरा नभएमा लकडाउन अन्त्य भएकै दिनदेखि नै अर्थमन्त्री डा। युवराज खतिवडालाई बर्खास्त नगरेसम्म […]

Continue Reading