भक्तपुर बचत असार १ देखि पूर्णरुपमा खुल्ने

न्यूज अपडेट भक्तपुर, २९ जेठ भक्तपुर च्याम्हासिंहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड लकडाउनका कारण बन्द गरिएका सबै कारोबार यही असार १ गतेदेखि पूर्णरुपमा खुल्ने भएको छ । संस्थाका का.मू.व्यवस्थापक सत्यनारायण सायजूद्वारा हस्ताक्षरित सदस्यहरुका लागि निकालेको सूचनाअनुसार उक्त मितिदेखि लागू हुने गरी प्रत्येक दिन विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण कारोबार सेवा सूचारु […]

Continue Reading

अन्तर-कोरियाली सम्बन्धमा टिप्पणी नगर्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

न्यूज अपडेट प्योङयाङ, २९ जेठ उत्तर कोरियाले अन्तर-कोरियाली सम्बन्धमा टिप्पणी नगर्न अमेरिकालाई चेतावनी दिएको छ । उत्तर कोरियाले बिहीबार यदि अमेरिकी राष्ट्रपतीय निर्वाचन सहज र शान्तिपूर्ण तरिकाले अघि बढोस् भन्‍ने चाहना भए अन्तर-कोरियाली सम्बन्धमा शान्त बस्‍न चेतावनी दिएको सरकारी सञ्‍चारमाध्यमहरुले जनाएका छन् । यसअघि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाले दक्षिणसँगका सम्पूर्ण सञ्‍चार सम्पर्क बन्द गरेको […]

Continue Reading

सीमासम्बन्धी प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन 

न्यूज अपडेट काठमाडौं, २९ जेठ सरकारले नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि विज्ञ समूह गठन भएको जानकारी दिएका हुन् । उनका अनुसार नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन भएको […]

Continue Reading

लकडाउन खुकुलो : के खुल्यो, के खुलेन ?

न्यूज अपडेट काठमाडौं, २९ जेठ ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो । त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ ।तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई […]

Continue Reading

नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४६१४

न्यूज अपडेट काठमाडौं, २९ जेठ नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५० जनामा संक्रमण देखिएको हो। आज थपिएका २५० सहित नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको प्रवक्ता […]

Continue Reading

डाक्टर र अहेब चोरी आरोपमा पक्राउ, पाटन अस्पतालको २१ लाख पर्ने उपकरणका पार्टपूर्जा चोरी

न्यूज अपडेट काठमाडौं, २९ जेठ एक अस्पतालमा कार्यरत  डाक्टर र अहेब चोरीमा संलग्न रहेको भेटिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले चोरीमा संलग्न  रहेको आरोपमा एक डाक्टरलाई पक्राउ गरेको छ। घटना गत १७ गतेको हो। ललितपुरको लगनखेलस्थित पाटन अस्पतालको आइसियू कक्षमा बिहान ८ बजेर ३३ मिनेट जाँदा दुई व्यक्ति भित्र छिरे। अस्पतालका सुरक्षाकर्मीलाई पोर्टेवल अल्ट्रासाउन्ड मेसिन […]

Continue Reading

जेठ २९ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २९ जेठ श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २९ गते बिहीबार इश्वी सन २०२० जुन ११ तारीख आषाढ कृष्णपक्ष षष्ठी तिथी धनिष्ठा नक्षत्र वैधृती योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा श्रीवत्स योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आय […]

Continue Reading

यस वर्ष एसईई नहुने मन्त्रिपरिषद्को निर्णय

वर्षा खत्री भक्तपुर, २९ जेठ सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई ) यस वर्ष नगर्ने निर्णय गरेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म हुने तय भएपनि परीक्षा एकदिन अगाडि मात्र सरकारले रोक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस महामारीका कारण स्थगित एसइई विद्यालयद्धारा गरिएको आन्तरिक मूल्याकंनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने […]

Continue Reading

लकडाउनको मोडालिटी परिवर्तन : पसल खुल्ने, सवारीमा जोर विजोर !

न्यूज अपडेट काठमाडौं, २९ जेठ Photo Credit : फाइल फोटो सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । एक मन्त्रीले भने, लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।’ उनकाअनुसार काठमाडौं उपत्यकासहित […]

Continue Reading

एसईईका विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिन्छ : शिक्षामन्त्री

न्यूज अपडेट काठमाडौं, २९ जेठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन् । ‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई […]

Continue Reading