नेपाल-भारत सम्बन्ध ‘धेरै खतरनाक विन्दुमा’ : राकेश सुद

न्यूज अपडेट काठमाडौं, १ असार नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सूदले नेपाल-भारत सम्बन्ध ‘धेरै धेरै खतरानाक बिन्दुमा’ पुगेको बताएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार भारतीय समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा भने, “नेपालले सीमा समस्या समाधानका लागि नोभेम्बरदेखि वार्ताका लागि दबाब दिँदै आएको भए पनि भारतले काठमाडौंसँग वार्ताका लागि समय निकाल्नुपर्थ्यो ।” उनले थपे, “मलाई लाग्छ हामीले […]

Continue Reading

काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडौं, १ असार सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

Continue Reading

नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६२११

न्यूज अपडेट काठमाडौं, १ असार नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४५१ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४५१ सहित नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको प्रवक्ता […]

Continue Reading

मोटरसाइकलमा पनि जोर–विजोर लागू हुने

न्यूज अपडेट काठमाडौं, १ असार अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएको थियो । तर, पुन: ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका […]

Continue Reading

कोरोना नियन्त्रण गर्न गठित उच्चस्तरीय समिति खारेज

न्यूज अपडेट काठमाडौं, १ असार केन्द्रीय कमाण्डको जिम्मा सीसीएमसीलाई फाइल तस्बिर । सरकारले कोरोना नियन्त्रण गर्न गठन गरेको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । कोरोनाको विश्वव्यापी कहर बढेपछि र नेपालमा समेत एकजना सङ्क्रमित फेला परेपछि न्यूनीकरणका लागि सरकारले उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना […]

Continue Reading

निजी प्रयोगशालालाई पीसीआर परीक्षण अनुमति, ५५०० शुल्क तोकियो

न्यूज अपडेट काठमाडौं, १ असार हाल सरकारले संकलन गरेका नमूना मात्र परीक्षण हुने, खर्च मन्त्रालयले व्यहोर्ने सरकारले निजी प्रयोगशालामा समेत पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमति  दिएको हो। निजी प्रयोगशालाले सरकारले संकलन गरेका स्वाबका नमूना मात्र परीक्षण गर्न पाउनेछन्। हाललाई […]

Continue Reading

‘भारतीयले नेपाली सुरक्षाकर्मीको हतियार खोस्न थाले, सीमामा सेना खटाउनुपर्छ’

न्यूज अपडेट काठमाडौं, १ असार सांसद रामकुमारी चौधरीले नेपाल–भारत सीमामा नेपाली सेना खटाउन माग गरेकी छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले सीमामा नेपालीले दुःख पाएकाले सेना परिचालन गर्नुपर्ने माग गरेकी हुन् । उनले केहीदिनदेखि नेपाली सुरक्षाकर्मीको हतियार खोस्ने काम भारतीयले गरेको भन्दै त्यसको रक्षाका लागि सेना नै जानुपर्ने बताएकी हुन् । सांसद चौधरीले […]

Continue Reading

सबै सरकारी कार्यलय आजदेखि खुल्ने, सार्वजनिक यातायात सञ्चालनको गृहकार्य हुँदै

न्यूज अपडेट काठमाडौं, १ असार आजदेखि लकडाउनबाट लुजडाउन शुरु भएको छ । कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजदेखि सबै सरकारी कार्यालय खुल्नेछन् । भीडभाड कम गर्ने गरी रोकथामका उपायसहित सरकारी कार्यालय खुल्न थालेका हुन् । कार्यालय शुरुमा २ बजेसम्म खोलिने भएको छ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि […]

Continue Reading

असार १ गते सोमबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १ असार श्री शाके १९४२ बि.स.२०७७ साल असार १ गते सोमबार इश्वी सन २०२० जुन १५ तारीख आषाढ कृष्णपक्ष दशमी तिथी रेवती नक्षत्र सौभाग्य योग वणिज करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा मातंग योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ संक्रान्ति नकादिशी मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, […]

Continue Reading