काठको बाकसमा फर्किंदा अधुरै रह्यो आमाको सपना

न्यूज अपडेट काठमाडाैं, ५ असार शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ जम्मा भएकाहरुको अनुहार त्योभन्दा बढी धुम्म थियो । एकैदिनमा २४ नेपालीको शव आएकाले यहाँ भीडभाड थियो, त्यही भीडमा विरक्तिएर बसेकी थिइन् बुढीआमा कोइकुमाया घले । उमेर ७० काट्न लागेकी उनलाई यो चटक्क परेको एयरपोर्टमा बस्न सक […]

Continue Reading

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

न्यूज अपडेट काठमाडाैं, ५ असार फाइल तस्वीर सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा […]

Continue Reading

सरकारले लाइसेन्स घरमै ल्याइदिने तयारी

न्यूज अपडेट काठमडाैं, ५ असार सरकारले घरमै चालक अनुमतिपत्र [स्मार्ट लाइसेन्स] उपलब्ध गराउने भएको छ। यातायात व्यवस्था कार्यालय काठमाडौंले अनुमतिपत्र होम डेलिभरी गर्ने सेवा उपलब्ध गराउन लागेको हो। यो व्यवस्थासँगै अनुमतिपत्र प्राप्त गर्न बारम्बार धाइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। यातायात व्यवस्था कार्यालयका अनुसार कार्यालयले यो तयारी गरे पनि कार्यान्वयनमा ल्याउन […]

Continue Reading

काठमाडौं प्लाजा खाली गर्न निर्देशन

न्यूज अपडेट काठमाडाैं, ५ असार सम्झौताको समय सकिए पछि काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गर्न ट्रष्टले निर्देशन दिएको हो । २०६६ पुस २३ गते यी दुई पक्षबीच अद्यावधिक सम्झौता भएको थियो । […]

Continue Reading

गृह मन्त्रालयको सिस्टम ह्याक

न्यूज अपडेट काठमाडाैं, ५ असार गृह मन्त्रालयको सर्ट भ्यासेज सर्भिस (एसएमएस) सिस्टम ह्याक भएको छ । नागरिकलाई गलत सूचना सम्प्रेषण भएपछि सिस्टम ह्याक गरिएको विषय बाहिर आएको हो । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक विज्ञप्ति जारी गर्दै त्यस्तो गलत तथा भ्रामक सूचना मन्त्रालयले जारी नगरेको स्पष्ट पारेका छन् । घटनालाई गम्भीर रुपमा लिएर छानविन अगाडि […]

Continue Reading

नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, ८२७४ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, ५ असार नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४२६ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय […]

Continue Reading

नागढुङ्गा नौबिसे सुरूङमार्गको मुआब्जा टुङ्गो लाग्यो, गुठीको जग्गालाई मूल्यको ५० प्रतिशतमात्र क्षतिपूर्ति

न्यूज अपडेट काठमाडौं, ५ असार सरकारले नागढुँगा नौविसे सुरुङमार्गमा पर्ने जग्गाको मुआब्जाको टुंगो लगाएको छ । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त क्षेत्रमा पर्ने गुठी जग्गाको मूल्यको ५० प्रतिशत क्षतिपुर्ति दिने निर्णय गरेको हो । मन्त्रिपरिषदका पछिल्ला निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले गुठीका मोहीहरुलाई क्षतिपुर्तिवापत ५० […]

Continue Reading

सेनालाई तयारी अवस्थामा रहन चिनियां राष्ट्रपति सी को निर्देशन

न्यूज अपडेट काठमाडाैं, ५ असार चिनियां राष्ट्रपति सी जिनपिङले सेना र सुरक्षा बललाई तयारी हालतमा रहन निर्देशन दिएका छन् । भारत चीनबीच सीमा क्षेत्रमा तनाव बढिरहेका बेला उनले सेनालाई मजबूत बनाउनको लागि सैन्य व्यवस्थापनमा सुधार तथा तालिमको गतिविधि बढाउन निर्देशन दिएका हुन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाकाअनुसार सशस्त्र बललाई सेनाका सर्वोच्च कमाण्डर समेत रहेका […]

Continue Reading

भारतले एकाएक रोक्यो काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तु

न्यूज अपडेट काठमाडाैं, ५ असार भारत सरकारले नेपालको काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण बस्तुहरुमा एकाएक रोक लगाएको छ । पछिल्लो समयमा नेपालमा र भारत बीचसीमा विवाद उत्सर्कमा पुगिरहेको अवस्थामा भारतले नेपालको सामान रोक्नुमा अर्थपूर्ण रुपमा हेरिएको छ । कोरोना भाइरसका कारण लकडाउन शुरु भएदेखि नै भारतले औपचारिक रुपमै सामानमा रोक लगाउँदै आएको भएपनि बीचमा सहमति […]

Continue Reading

भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाई

न्यूज अपडेट भक्तपुर, ५ असार भक्तपुर नपाको आयोजनामा भक्तपुरबाट सरुवा भई जानुहुने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाइ कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि तथा कर्मचारीहरुले जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्नुपर्ने बताउँदै राम्रो काम सँधै स्मरणीय हुने र नराम्रो कामले बदनाम गर्नेतर्फ सजग […]

Continue Reading