कतारबाट नेपाल फर्कने ५११२ जनाको सूची सार्वजनिक

न्यूज अपडेट कतार, ३१ जेठ कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीको पहिलो सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको दूतावासले जनाएको छ । त्यस्तै राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा […]

Continue Reading

शुक्रबार ३२ जिल्लामा भेटिए कोरोना संक्रमित, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडौं, ३१ जेठ शुक्रबार नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार २४ महिला […]

Continue Reading

जेठ ३१ गते शनिबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ३१ जेठ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । […]

Continue Reading