संविधान संशोधन विधेयक पारित गर्ने यस्तो छ तयारी

न्यूज अपडेट काठमाडौं, ३० जेठ सरिता गिरीको संशोधन फिर्ता भएन शनिबार नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र दफाबार छलफल पछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । सम्भावित कार्यसूची अनुसार शनिबार दिउँसो १ बजे बस्ने बैठकमा […]

Continue Reading

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६ पुग्यो : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडौं, ३० जेठ नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको जानकारी दिए। उनका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि […]

Continue Reading

थप १६ जना कोरोना संक्रमणमुक्त, ८७७ जना निको भए

न्यूज अपडेट काठमाडौं, ३० जेठ शुक्रबार काठमाडौं उपत्यकामा ८ जनासहित थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। पछिल्लो समय कोभिड युनिफाइड अस्तपाल बलम्बुबाट ३ जना, पाटन अस्तालबाट १ जना, केएमसी अस्पताल दुवाकोटबाट ३ जना, ह्याम्स अस्पतालबाट एक जना र धरानस्थित बिपी […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना थपिए

न्यूज अपडेट काठमाडौं, ३० जेठ नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४४८ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४४८ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी […]

Continue Reading

लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउन व्यवसायीहरुलाई सर्वोच्च अदालतको आदेश

न्यूज अपडेट काठमाडौं, ३० जेठ लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउँन व्यवसायीहरुलाई सर्वोच्च अदालतले आदेश दिएको छ। सरकारले उद्योगी व्यवसायीलाई कर बुझाउनका लागि पटकपटक गरेको निर्देशन कार्यान्वयन नगर्न नगराउन भन्दै सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिन भित्र कर बुझउँन अन्तरिम आदेश दिएको हो। सरकारले गत जेठ २० भित्रमा कर तिर्न व्यवसायीलाई समयसीमा दिएको थियो। उक्त […]

Continue Reading

कोरोनाले विश्वमा ४ लाख १३ हजार ३७२ को मृत्यु

न्यूज अपडेट काठमाडौं, ३० जेठ कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख १३ हजार ३७२ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ७२ लाख ७३ हजार ९५८ जनामा कोरोना संक्रमण देखिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा धेरै कोरोनाको प्रभाव अमेरिकी देशहरुमा परेको छ भने सबैभन्दा कम अफ्रिकन देशमा […]

Continue Reading

निजी सवारीमा शुक्रबारदेखि जोर विजोर लागू, दुई पांग्रेमा चालक मात्र

न्यूज अपडेट काठमाडौँ, ३० जेठ सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै भोलिबाट जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने […]

Continue Reading

जेठ ३० गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ३० जेठ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने […]

Continue Reading