भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

न्यूज अपडेट भक्तपुर, ७ असार भक्तपुर नगरपालिकाले आइतबार बसेकाे साताैं नगरसभबाट आ.व.२०७७/७८ का लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम पारित गरेकाे छ । उक्त नीति तथा कार्यक्रमकाे पूर्ण पाठ सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरेका छाैं । नगर सभासद्ज्यूहरू, भक्तपुर नगरवासी मतदाता दाजुभाइ दिदीबहिनीहरूको मतबाट हामी निर्वाचित भएको तीन आर्थिक वर्ष […]

Continue Reading

भक्तपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने आम्दानीका स्रोतहरुको पहिचान गर्न आवश्यक- सांसद सुवाल

न्यूज अपडेट भक्तपुर, ७ असार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद प्रेम सृुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन कार्यक्रम आइतबार भएकाे छ । समारोहमा सांसद सुवालले भक्तपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने आम्दानीका स्रोतहरुको पहिचान गर्न आवश्यक भएको बताए । भक्तपुर नगरपालिकाले समाजवादी देशको शिक्षा नीति र पद्धतिबाट सिक्दै आफ्नो शैक्षिक नीतिहरुलाई […]

Continue Reading

कांग्रेस र जसपाको असहमतिबीच नागरिकता विधेयक प्रस्ताव बहुमतले पारित

न्यूज अपडेट काठमाडाैं, ७ असार संसदको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । वैवाहिक अंगिकृत नागरिकताको विषयमा कुरो नमिल्दा विधेयक समितिमा दुई वर्षदेखि अल्झिएको थियो । आइतबार समितिको बैठकले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्ने प्रावधानसहितको नागरिकता विधेयक बहुमतले […]

Continue Reading

सुर्खेतको अमरज्योति माविमा पठनपाठन शुरु

न्यूज अपडेट सुर्खेत, ७ असार सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लकडाउन खुकुलो  बनाए  पनि सरकारले विद्यालयलाई  तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु […]

Continue Reading

सुनको भाउ तोलामै ९० हजार नाघ्यो

न्यूज अपडेट काठमाडाैं, ७ असार नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो । आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी […]

Continue Reading

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ७ असार नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गुल्मीका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोट गाँउपालिका-५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी प्यारालाइसिस उपचारका लागि भारत गएका थिए। भारतबाट जेठ २५ गते नेपाल आएका थिए। नेपाल […]

Continue Reading

नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, ७ असार नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२१ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको […]

Continue Reading

सेयर कारोबारको पूँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता आन्तरिक राजस्वलाई अर्थको निर्देशन

न्यूज अपडेट काठमाडौं, ७ असार अर्थ मन्त्रालयले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ । पूँजीगत लाभकरको विषयमा भएको केही अस्पष्ट विषयलाई थप स्पष्ट पार्दे सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्दै आएको करलाई नै अन्तिम करको मान्य दिन आन्तरिक राजस्व विभागलाई निर्देशन दिइएको […]

Continue Reading

नेपालीसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णय

न्यूज अपडेट काठमाडौं, ७ असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैंठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । सत्तारुढदल नेकपाको सचिवालयको बालुवाटारमा शनिबार बसेको बैठकले नेपालीसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ बर्षपछि मात्र अंगिकृत नागरिकता दिने निर्णय गरेको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी […]

Continue Reading

बिहान १०ः५० बजेदेखि आधा सूर्य ढाक्ने सूर्यग्रहण, नेपालबाट हेर्न सकिने

न्यूज अपडेट काठमाडाैं, ७ असार आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने […]

Continue Reading