तीन पुस्ताका बनेपालीहरुको व्रिलियन्त फोटो प्रदर्शनी भक्तपुर दरबारक्षेत्रमा

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ फागुन भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भक्तपुर दरबार क्षेत्रमा बनेपालीहरुको तीन पुस्ताको ब्रिलियन्त फोटो प्रदर्शनी शुक्रबार शुरु भएको छ । भक्तपुरका सम्भवतः पहिलो फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली उनका छोरा केदार प्रसाद बनेपाली र नाति किसन र नातिनी सुनी बनेपालीबाट विगतमा खिचेका पुरातात्विक एवं ऐतिहासिक महत्वका फोटोहरु प्रदर्शनीमा राखिएको छ […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय समाचार समितिको आयोजनामा भएको नेपालको संस्कृति र सम्पदासँग सम्बन्धित तस्बिर प्रदर्शनीको सोमबार स्थलगत अवलोकन गरेको छ । रासस भवनमा आयोजित उक्त फोटो प्रदर्शनी अवलोकनपश्चात् नगर प्रमुख प्रजापतिले देशका विभिन्न क्षेत्रका जनताले मनाउने जात्रा, पर्व, संस्कृति समेटिएको फोटो प्रदर्शनीले विविधतायुक्त […]

Continue Reading

अमेरिकामा समुद्री आँधीको कहर, न्यूयोर्कमा आएको बाढीमा ३ नेपालीको मृत्यु

न्यूज अपडेट संवाददाता एजेन्सी, १८ भदाै कम्तिमा ४६ जनाको मृत्यु समुद्री आँधी आईडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले […]

Continue Reading

आजदेखि चार धार्मिक क्षेत्रमा मेला

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ साउन साउन २८ गते – नमाेबुद्ध, धुलिखेल भदाै ३ गते – बज्रयाेगिनी, साँखु भदाै ६ गते सापारूकाे दिन– स्वयम्भु भदाै ९ गते – ब्वङा करूणामय, बुंगमती

Continue Reading