भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को अनुमानित बजेट रु. १ अर्ब ८२ करोड ४० लाख

न्यूज अपडेट भक्तपुर, १० असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठकले बुधबार भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गरेकाे छ । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी आ.व. २०७७/७८ को लागि […]

Continue Reading

भरतपुर महानगरको बजेट ४ अर्ब ६४ करोड

न्यूज अपडेट चितवन, १० असार भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । जसमध्ये रु ४८ करोड चालु खर्च रहेको छ । बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ […]

Continue Reading

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब बढी

न्यूज अपडेट विराटनगर, १० असार विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आर्थिक वर्ष २०७७/७८ का लागि कूल रु तीन अर्ब ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट आज सार्वजनिक गरेको छ । जसमा आन्तरिक आम्दानीतर्फ रु ८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ रु ७६ करोड ८२ […]

Continue Reading

ललितपुर महानगरले ल्यायो ४ अर्ब ७९ करोडको बजेट

न्यूज अपडेट ललितपुर, १० असार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबावु महर्जनले बजेट सार्वजनिक गरेका हुन् । महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलन नदिन […]

Continue Reading

काठमाडौं महानगरले ल्यायो साढे १६ अर्ब रुपैयाँको बजेट

न्यूज अपडेट काठमाडाैं, १० असार काठमाडौं महानगरपालिकाले झण्डै साढे १६ अर्ब रुपैयाँको बजेट ल्याएको छ । बुधबार बसेको महानगरपालिकाको नगरसभाको सातौं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैंयाको बजेट सार्वजनिक गरेकी हुन् । काठमाडौं महानगरले ल्याएको उक्त बजेटमा ५ अर्ब ७७ करोड रुपैंया पूर्वाधारमा, २ अर्ब ५७ करोड […]

Continue Reading

नेपालमा २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १०७२८

न्यूज अपडेट काठमाडाैं, १० असार नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६२९ जनामा संक्रमण देखिएको हो। आज थपिएका ६२९ सहित नेपालमा संक्रमितको […]

Continue Reading

घरबेटीले पीसीआर रिपोर्ट मागेपछि टेकु अस्पतालमा भीड

न्यूज अपडेट काठमाडाैं, १० असार  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काेराेना भाइरस परीक्षणका लागि लामबद्ध सर्वसाधारण। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि भीड बढेको छ। राजधानीबाहिरबाट आएका सर्वसाधारण पीसीआर परीक्षणका लागि अस्पताल जान थालेपछि भीड बढेको हो। पीसीआर रिपोर्ट माग्न भन्दै परीक्षणका लागि दैनिक चार सयभन्दा बढी आउने गरेको अस्पतालका […]

Continue Reading

एसईई मूल्यांकनकाे सबै जिम्मेवारी प्रधानाध्यापक र विषय शिक्षकलाई (कार्यविधिसहित)

न्यूज अपडेट काठमाडाैं, १० असार फाइल तस्बिर राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो। विद्यार्थीको अन्तिम मूल्यांकनका लागि […]

Continue Reading

सवारी पास बनाइदिने भन्दै घुस लिने लेखापढी व्यवसायी पक्राउ

न्यूज अपडेट काठमाडाैं, १० असार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो । सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रुपैयाँ घुस लिएका थिए । उनलाई घुससहित […]

Continue Reading

एमसीसीमा कहाँ अल्झियो नेकपा ? स्थायी कमिटीले अस्वीकृत गर्ने संकेत

न्यूज अपडेट काठमाडाैं, १० असार विद्युत प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलर बराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने/नगर्ने बारे सत्तारुढ नेकपा गहिरो विवादमा फसेको छ । बुधबार बिहान बस्ने स्थायी कमिटीको बैठकले यसलाई कसरी टुंग्याउला ? सिंगै देशको ध्यान यसैमा केन्द्रित छ । नेकपा […]

Continue Reading