चीन र भारतका विदेश मन्त्रीले गरे टेलिफोनमा कुराकानी

न्यूज अपडेट एजेन्सी, ३ असार फाइल तस्बिर। सीमामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको दुई दिनपछि चीन र भारतका विदेश मन्त्रीले टेलिफोनमा कुराकानी गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच बुधबार दिउँसो टेलिफोनमा कुराकानी भएको हो। कुराकानी क्रमा दुई विदेश मन्त्रीले सीमामा भइरहेको तनावबारे छलफल गरेका थिए। ‘विदेश मन्त्री यीले समकक्षी […]

Continue Reading

दार्चुलाको छाङ्गरू पुगे प्रधानसेनापति र सशस्त्रका महानिरीक्षक

न्यूज अपडेट काठमाडाैं, ३ असार सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङ्गरू पुगेका छन्। बुधबार बिहान १० बजे दुबै सुरक्षाका प्रमुख दार्चुला ब्यास नगरपालिका वडा नम्बर १ मा पुगेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रविण कुमार […]

Continue Reading

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भारि बृद्धि, पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

न्यूज अपडेट काठमाडाैं, ३ असार चालु आर्थिक वर्षको १० महिनासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३१.६५ ले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिना वैशाखसम्ममा सुनको भाउ प्रतिआउन्स १७०८.६ अमेरिकी डलर पुगेको छ । गत वर्ष यसैअवधिमा सुनको मूल्यप्रति आउन्स १२९८.४०५ अमेरिकी डलर थियो । यता, आर्थिक वर्षको १० औं […]

Continue Reading

लकडाउन पुनः कडा हुनसक्ने !

न्यूज अपडेट काठमाडाैं, ३ असार विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण गत वर्षको चैत १२ देखि सुरु भएको लकडाउन ८० दिनपछि लुजडाउनमा क्रमशः परिवर्तित हुँदै गएपनि जनजीवन सामन्य बन्न सकेको छैन् । सार्वजनिक सवारी सञ्चालन भएका छैनन् भने निजि सवारी पनि जोर बिजोर प्रणाली सहितका नियमका आधारमा सञ्चालित छन् । यस्तोमा […]

Continue Reading

भारतमा एकै दिन दुई हजार बढी कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३ असार कोरोना भाइरस संक्रमणका कारण भारतमा एकै दिन दुई हजार बढी मानिसको मृत्यु भएको छ। भारतमा एकै दिन यति धेरै संख्यामा कोरोनाका कारण मृत्यु भएको यो पहिलो पटक हो। गत २४ घन्टामा कोरोना कारण भारतमा २ हजार ३ जनाको मृत्यु भएको हो। योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार […]

Continue Reading

कोरोना संक्रमित थप एक महिलाको मृत्यु, मृतकको संख्या २० पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३ असार बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ की ४६ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यो सँगै मृतकको संख्या २० पुगेको छ। मिर्गौला समस्या भएपछि उनी जेठ ३० गते नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा भर्ना […]

Continue Reading

नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण, ७१७७ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, ३ असार विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन्। आज थपिएकासहित […]

Continue Reading

धुलिखेल नगरपालिकाले लकडाउन अवधिको कर नलिने

न्यूज अपडेट काभ्रे, ३ असार धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो । पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । उनले भने, ‘लकडाउनमा व्यवसाय ठप्प भएकाले व्यवसायीलाई केही […]

Continue Reading

उद्योगीले पाउने डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था खारेज

न्यूज अपडेट काठमाडाैं, ३ असार सरकारले विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन व्यवस्था खारेज गरेको छ । विद्युत नियमन आयोगले नयाँ महसुलदर जारी गर्दै अब डेडिकेटेड र ट्रंक लाइनका नाममा महंंगोमा विजुली बेच्न नपाइने व्यवस्था गरेको हो । अब औद्योगिक ग्राहकको लागि तोकिएको लाइनहरुमा तोकिएको दर रेटमा मात्रै प्राधिकरणले बिलिङ गर्न पाउने आयोगका सदस्य रामप्रसाद […]

Continue Reading

अर्घाखाँचीको क्वारेन्टिनमा एक पुरुषले गरे आत्महत्या

न्यूज अपडेट बुटवल, ३ असार अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् । विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कमल […]

Continue Reading