अस्पतालमा उपचाररत बिरामीमा कोरोना देखिएपछि प्रहरी अस्पताल सिल

न्यूज अपडेट काठमाडौं, २५ जेठ काठमाडौंको महाजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा तीन जना कोरोना संक्रमित फेला परेपछि अस्पताल सिल गरिएको छ । शनिबार काठमाडौंमा चार जना कोरोना संक्रमित फेला परेका थिए । जसमध्ये तीन जना प्रहरी अस्पतालमा उपचाररत बिरामी रहेका थिए । अहिले अस्पतालमा सङ्क्रमितको सम्पर्कमा आएका ३० जना चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राखिएको नेपाल प्रहरी […]

Continue Reading

सुनचाँदीको कारोबार खुला, सुन तोलामा १० हजारले महंगियो

न्यूज अपडेट काठमाडौं, २५ जेठ चैत ८ देखि बन्द भएको सुनचाँदीको कारोबार आइतबारदेखि खुलेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो । सुनको मूल्य […]

Continue Reading

आजदेखि सुनचाँदीको दरभाउ तोकिने 

न्यूज अपडेट काठमाडौं, २५ जेठ नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । चैत ११ गतेदेखि शुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द गरिएको र सोही बमोजिम सुनचाँदीको दरभाउ वितरण समेत स्थगित गरिएको थियो । महासंघले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रकृया शुरु भएको भन्दै सोही बमोजिम नेपाल सरकारले बिभिन्न […]

Continue Reading

वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने

न्यूज अपडेट हेटौंडा, २५ जेठ वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत संरचना व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यसबाहेक प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत ‘वाग्मती प्रदेशको […]

Continue Reading

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमणसँगै संक्रमित संख्या ३२७३ पुग्यो

न्यूज अपडेट काठमाडौं, २५ जेठ थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित गण्डकी प्रदेशमा पुष्टि भएको हो। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माद्वारा आइतबार बिहान ६ बजे जारी सूचना अनुसार गण्डकी प्रदेशका चार जिल्लाहरु स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी पूर्वमा संक्रमण पुष्टि भएको हो। जसअनुसार, स्याङ्जामा १४, […]

Continue Reading

क्वारेन्टिनको रुपमा प्रयोग गर्ने होटलहरुको सूची सार्वजनिक

न्यूज अपडेट काठमाडौं, २५ जेठ काठमाडौंको चारतारे होटल ग्राण्ड विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य […]

Continue Reading

डोटीको क्वारेन्टिनमा एक युवकको मृत्यु

न्यूज अपडेट  डोटी, २५ जेठ डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए । आइतबार बिहान करिब ३ बजे उनको […]

Continue Reading

जेठ २५ गते आइतबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २५ जेठ श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २५ गते आइतबार इश्वी सन २०२० जुन ७ तारीख आषाढ कृष्णपक्ष द्वितीया तिथी मुल नक्षत्र शुभ योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा सिद्धि योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिवारको […]

Continue Reading