काठमाडौं र ललितपुरमा १३ जना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १६ असार काठमाडौं र ललितपुरमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२ र ललितपुरमा १ गरी १३ जना संक्रमित थपिएको जानकारी दिए। थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए। यसैगरी, भक्तपुरमा पनि थप १ […]

Continue Reading

नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १३५६४

न्यूज अपडेट काठमाडाैं, १६ असार नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१६ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३१६ सहित नेपालमा संक्रमितको […]

Continue Reading

विशाल नेपाल र विदेशीलाई शर्त सहितको अंगीकृत नागरिकता तथा राजनीतिक अधिकार दिन सरकार सचेत हुनुपर्छ

न्यूज अपडेट भक्तपुर, १६ असार व्यक्ति स्वतन्त्र छ, चाहेको खण्डमा एउटा व्यक्तिले निश्चित मापदण्ड पूरा गरेर संसारभर आफ्नो पाइला राख्न सके तापनि सबै राष्ट्रको सदस्य हुन सक्दैन किनकि एउटा व्यक्तिले कुन देशबाट नागरिकता पाएको छ, त्यहाँको मात्र सदस्य हुन पाउँछ । नागरिकता प्राप्त व्यक्तिले राज्यबाट पाउनुपर्ने सम्पूर्ण सेवा सुविधाको हक अधिकार र संरक्षण गर्न पाउँछ […]

Continue Reading

भक्तपुरमा प्रहरी उपरीक्षक तारादेवी थापालाई स्वागत

भक्तपुर, १६ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७७ असार ८ गतेबाट भक्तपुर जिल्लामा सरुवा भई आएकी प्रहरी उपरीक्षक तारादेवी थापालाई पुष्पगुच्छा र भक्तपुरको प्रसिद्ध मयुर झ्याल प्रदान गरेर भक्तपुर नगरपालिकामा स्वागत गरे । नगर प्रमुख प्रजापतिले प्रहरी उपरीक्षक थापालाई सांस्कृतिक, पर्यटकीय र प्राचीन नगर भक्तपुरमा नगरपालिका परिवार र सिंगो नगरबासीहरुको तर्फबाट स्वागत गरे । […]

Continue Reading

प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी

न्यूज अपडेट काठमडाैं, १६ असार १६ असार, काठमाडौं । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, […]

Continue Reading

असार १६ गते मंगलबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, १६ असार मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुखद् यात्राको योग […]

Continue Reading

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्न पथान्तरणको तयारी

न्यूज अपडेट काठमाडाैं, १६ असार मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरबको सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो । सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन […]

Continue Reading

महिनावारी सुक्ने बेलामा देखिने ९ लक्षण र निराकरणका १३ उपाय

न्यूज अपडेट काठमाडाैं, १६ असार रजोनिवृत्ति अथवा महिनावारी सुक्नु महिलामा हुने प्राकृतिक प्रक्रिया हो। यो त्यतिबेला हुन्छ, जब महिलालाई लगातार १२ महिनाको अवधिसम्म महिनावारी हुँदैन। यो प्राकृतिक प्रक्रिया भए तापनि सर्जरी, रेडिएसन थेरापी अथवा केमोथेरापी जस्ता उपचारहरुको कारणले पनि हुनसक्छ। प्रायः यो महिलामा ४५–५५ वर्ष उमेरमा सुरु हुने गर्छ। महिनावारी सुक्ने बेलामा धेरै महिलामा विभिन्न […]

Continue Reading