खुल्न थाले नेपालका सरकारी वेबसाइट
न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ कार्तिक पीएचपीको सुरक्षा कमजोरीका कारण बन्द भएका प्रधानमन्त्री कार्यालयसहित अधिकांश सरकारी वेबसाइटहरू खुल्न थालेका छन्। सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच र परीक्षणपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट र अनलाइन सेवा पुनः सञ्चालनमा आएका हुन्। बाँकी सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउन केन्द्रका कर्मचारीहरू खटिएका छन्। वेबसाइट बनाउन […]
Continue Reading