युएईबाट १४८ नेपाली बोकेर काठमाडौं उड्यो नेपाल एयरलाइन्स

न्यूज अपडेट युएई, ५ असार विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गर्न लामबद्ध नेपालीहरु युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् । सो विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावासका सूचना अधिकारी भुवन ओझाले बताए । कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको हो । […]

Continue Reading

राष्ट्रपतिले प्रमाणीकरण गरिन् संविधानको दोस्रो संशोधन विधेयक

न्यूज अपडेट काठमाडाैं, ५ असार राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्। विहिबार दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण राष्ट्रपति कार्यलयले जानकारी दिएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै नेपालको नक्साले पूर्णरुपमा मानयता पाएको हो । उक्त विधेयक […]

Continue Reading

५ असार शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ५ असार मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): मिठो भोजन मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आयात–निर्यातसित सम्बन्धिक काम बन्नेछ । वार्तामा सफलता भेट्नेछ । मान सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्तको सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । ऋण रोग र […]

Continue Reading