आजदेखि पुरानै व्यवस्था अनुसार शेयर कारोबार हुने, नेप्सेले गर्याे यस्तो निर्णय

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, १५ असार

आज सोमबारदेखि दैनिक ४ घण्टा शेयर बजार संचालन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले निर्देशन दिएसँगै नेपाल स्टक एक्स्चेन्जले सोमबारदेखि बजार संचालनमा ल्याउने निर्णय गरेको हो । नेप्सेको आइतबार बसेको संचालक समितिको बैठकले बन्द भएको ३ महिनापश्चात सोमबारदेखि धितोपत्रको दोस्रो बजार संचालन गर्ने निर्णय गरेको हो । नेप्सेले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार संचालन हुने जनाएको छ । नेप्सेका अनुसार सर्किट ब्रेक र कम्पनीको मूल्य परिवर्तन सीमा पनि लकडाउन अगावैको व्यवस्था अनुसार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *