भक्तपुर नगरमा बढ्दो संक्रमण

न्यूज अपडेट भक्तपुर, २४ भदौ बुधबार भक्तपुर जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या ३८ जना भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले बताएको छ । जिल्लाका चार नगरमध्ये भक्तपुर नगरमा बुधबार पनि संक्रमितको संख्या सबभन्दा बढी छ । प्राप्त जानकारीअनुसार भक्तपुर नगरमा ११ पुरुष र १२ महिलामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । भक्तपुरमा साता दिनयता […]

Continue Reading

उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

न्यूज अपडेट काठमाडाैं, २४ भदाै यातायातमा जोरविजोर, व्यवसायमा बार तोकियो तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र […]

Continue Reading

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय

न्यूज अपडेट काठमाडाैं, २४ भदाै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाउने बताए । उनले भने, ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक […]

Continue Reading

बुधबार जिल्लागत रूपमा नेपालभर संक्रमितको स्थिति

न्यूज अपडेट काठमाडौं, २४ भदौ नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघेको छ। गत २४ घण्टामा १ हजार ८१ जना भेटिएसँगै संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ। ३ सय ३८ महिला र ७ सय ४३ पुरुष गरी १ हजार ८१ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। प्रदेश १ को […]

Continue Reading

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१२ पुग्यो

न्यूज अपडेट काठमाडौं, २४ भदौ नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ। ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा ८३ वर्षीया […]

Continue Reading

काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडौं, २४ भदौ बुधबार काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३९४, ललितपुरमा ३६ र भक्तपुरमा ३४  संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७ हजार ६ सय ११ ललितपुरका १ हजार ११  र भक्तपुरमा ८१८ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। […]

Continue Reading

देशभर १ सय ८४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडौं, २४ भदौ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ सय ८४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २२ जना भेन्टिलेटरमा र १६२ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०१ जना रहेको छ। यस्तै बागमतीमा २१ जना […]

Continue Reading

७ हजार ३७ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडौं, २४ भदौ देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बुधबार ७ हजार ३७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा २ हजार ५सय  होम आइसोलेसनमा छन्। त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार […]

Continue Reading

२४ घन्टायता ९१८ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडौं, २४ भदौ पछिल्लो २४ घण्टामा थप ९ सय १८ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै नेपालमा  ३३ हजार ८ सय ८२ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार ११ हजार १ […]

Continue Reading

नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४९,२१९

न्यूज अपडेट काठमाडौं, २४ भदौ पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको […]

Continue Reading