शुक्रबार नेपलभर जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २६ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ५४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को झापामा १४, मोरङमा ४७, संखुवासभामा १२ र सुनसरीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले […]

Continue Reading

भेन्टिलेटरमा २५ र आइसियुमा १७० जना कोरोना संक्रमितको उपचार हुँदै

न्यूज अपडेट काठमाडाैं, २६ भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १ सय ९५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २५ जना भेन्टिलेटरमा र १७० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २६ भदाै नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय २२ पुगेको छ। ५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, […]

Continue Reading

काठमाडौं‌ उपत्यकामा एकै दिन थपिए ६९६ संक्रमित, हालसम्मकै सबैभन्दा बढी

न्यूज अपडेट काठमाडाैं, २६ भदाै काठमाडौं उपत्यकामा शुक्रबार ६९६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ। काठमाडौंमा ८ हजार ७ सय २६ ललितपुरमा १ हजार ९२  र भक्तपुरमा  ८९० संक्रमित […]

Continue Reading

देशभर ६ हजार ६ सय ३४ जना होम आइसोलेसनमा, सबैभन्दा धेरै बागमती प्रदेशमा

न्यूज अपडेट काठमाडाैं, २६ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार १४ हजार ९ सय २५ जना संक्रिय संक्रमितमध्ये ६ हजार ६ सय ३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ हजार ५ सय १ जना होम आइसोलेसनमा […]

Continue Reading

९७२ कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २६ भदाै पछिल्लो २४ घण्टामा थप ९ हजार ७२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै नेपालमा  ३६ हजार ६ सय ७२ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १० हजार ७ […]

Continue Reading

नेपालमा एकैदिन १४५४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५१,९१९

न्यूज अपडेट काठमाडाैं, २६ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ। […]

Continue Reading

३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया व्रत

न्यूज अपडेट काठमाडाैं, २६ भदाै मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले […]

Continue Reading

संविधान दिवस राष्ट्रिय महोत्सवका रुपमा तीन दिन मनाउने 

न्यूज अपडेट काठमाडाैं, २६ भदाै कोरोना कहरकाबीच सरकारले यस वर्षको संविधान दिवस राष्ट्रिय महोत्सवका रुपमा मनाउने भएको छ । असोज २ देखि ४ गतेसम्म संविधान दिवस तीन दिन राष्ट्रिय महोत्सवका रुपमा मनाउने निर्णय भएको मुद्रण विभागले जनाएको छ। दिवसका अवसरमा सहरका विभिन्न क्षेत्रमा शुभकामना डिस्प्ले राखिने विभागले जनाएको छ। यस्तै एसएमएसमार्फत् ‘संविधान दिवस (राष्ट्रिय दिवस) […]

Continue Reading

आज २०७७ भदाै २६ गते शुक्रवारको राशिफल

न्यूज अपडेट भक्तपुर, २६ भदाै मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक […]

Continue Reading