क्वारेन्टिनमा खाना खर्च बढाउन उपत्यकाका सीडीओको माग

न्यूज अपडेट काठमाडाैं, २१ भदाै उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी -सिडिओ) हरुले क्वारेन्टिनमा रहँदा सरकारले दिने खाना खर्चवापत दिने गरेको प्रतिव्यक्ति १७५ रुपैयाँ कम भएको भन्दै बढाउन केन्द्र सरकारलाई सुझाव दिएका छन् । हाल सरकारले क्वारेन्टिनको खाना खर्च प्रतिव्यक्ति १७५ को तोकेको छ । ‘खानाको दररेट पुनरावलोकन गर्नैपर्छ । कम्तिमा दिनको ६०० रुपैयाँ भयो […]

Continue Reading

शान्तिपूर्ण रूपमा सकियाे मत्स्येन्द्रनाथको रथ तान्ने जात्रा

न्यूज अपडेट ललितपुर, २१ भदाै गत चैतदेखि रोकिएको मत्स्येन्द्रनाथको रथयात्रा आइतबार शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको छ । निषेधाज्ञाको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर करिब साढे ४ सय व्यक्तिको सहभागितामा रथयात्रा गरिएको हो । रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार हाल गाःबहालमा रहेको […]

Continue Reading

भक्तपुरमा काेराेना संक्रमितकाे स्थिति

न्यूज अपडेट भक्तपुर, २१ भदाै भक्तपुर जिल्लामा आइतबार २८ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबभन्दा बढी १८ जना भक्तपुर नगरका छन् । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका निष्ठा बल्लले दिनुभएको जानकारीअनुसार भक्तपुर नपामा १० जना पुरुष र ६ जना महिला, सुर्यबिनायक नपामा ४ जना पुरुष र २ जना महिला, मध्यपुर थिमि नपाका […]

Continue Reading

मल नल्याउने दुबै कम्पनीसँगको ठेक्का सम्झौता रद्ध, धरौटी जफत हुने

न्यूज अपडेट काठमाडाैं, २१ भदाै तोकिएको समयमा रासायनिक मल आपूर्ति नगर्ने दुई नेपाली ठेकेदार कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्ध भएको हो । उनीहरुको धरौटी जफत गर्ने निर्णय गरेको […]

Continue Reading

चौतर्फी आलोचनापछि बीमा समितिले सच्चायो दावी भुक्तानी मापदण्ड

न्यूज अपडेट काठमाडाैं, २१ भदाै बीमा समितिले दावी भुक्तानी मापदण्डलाई सच्चाएको छ । यहि गत १८ गते समितिले नेपाल सरकार स्वास्थ्य मन्त्रलाय अन्र्तगतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएमा मात्र दावी भुक्तानी गर्ने भनि सबै बीमा कम्पनीलाई पत्राचार गरेसँगै समिति जनस्तरदेखि विभिन्न निकायबाट विवादीत बनेको थियो । तत्पश्चात विभिन्न निकायको सुझावलाई ग्रहण गर्दै समितिले […]

Continue Reading

चौधरी ग्रुपको बर्दियास्थित उद्योगका ४२ जना कर्मचारीमा कोरोना

न्यूज अपडेट बुटवल, २१ भदाै चौधरी ग्रुपको बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा एकै दिन उक्त उद्योगका ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए । यसअघि पनि उक्त कम्पनिका कर्मचारीहरुमा कोरोना देखिएपछि […]

Continue Reading

परिवारका सदस्यमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टाइनमा

न्यूज अपडेट काठमाडाैं, २१ भदाै परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन्। तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि आफू मन्त्रीक्वार्टरमै क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए। ‘आज ३ दिन भयो, चिकित्सकको सल्लाहअनुसार ७ दिनमा परीक्षण गर्ने कुरा भएको छ,’ उनले भने।

Continue Reading

७ हजार ८ सय २६ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २१ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। आइतबार १७ हजार २७ जना सक्रिय संक्रमितमध्ये ७ हजार ८ सय २६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ३ हजार ५ सय  जना होम आइसोलेसनमा […]

Continue Reading

काठमाडौंका ३ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २१ भदाै नेपालमा एकै दिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ८९ पुगेको छ। ६ वटा जिल्लाका २ महिला र ७ पुरुष गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको २४ घण्टामा काठमाडौंमा मात्र तीन जना […]

Continue Reading

२०१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २१ भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर २ सय १ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २७ जना भेन्टिलेटरमा र १७४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा […]

Continue Reading