संविधान दिवसमा ७७ जना डाक्टर र स्वास्थ्यकर्मी विभूषित

न्यूज अपडेट काठमाडाैं, ३ असाेज सरकारले संणविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ७७ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ। विभूषित हुनेहरु सुप्रसिद्व प्रवल जनसेवा श्री (प्रथम श्रेणी)  – डा  सन्दुक रुइत सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)  – […]

Continue Reading

२१४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, ३ असाेज देशभर हाल २ सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये २ सय १४ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। १ सय ७९ जना आइसियु र ३५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम […]

Continue Reading

शनिबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ३ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या […]

Continue Reading

थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३ असाेज नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ । आठ वटा जिल्लाका ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा ६५, रौतहटमा ५१, सर्लाहीमा ५६, […]

Continue Reading

नेपालमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६२, ७९७पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३ असाेज पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्. हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्। आज १४४७ जना निको भएका छन्। हालसम्म […]

Continue Reading

भक्तपुरमा ३ सहित काठमाडौं उपत्यकामा ७११ संक्रमित

न्यूज अपडेट काठमाडाैं, ३ असाेज काठमाडौं उपत्यकामा एकै दिन ७ सय बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ७ सय ११ संक्रमित भेटिएका हुन् । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ७ सय ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]

Continue Reading

रानीपोखरीमा ५ वर्षपछि भरियो ३ कराेड लिटर पानी

न्यूज अपडेट काठमाडाैं, ३ असाेज रानीपोखरी ५ वर्षपछि पुनः भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा […]

Continue Reading

८४ करोडको रेल आइपुग्यो, सञ्चालनको ठेगान छैन

न्यूज अपडेट जनकपुरधाम, ३ असाेज एक डेढ महिनामा सञ्चालनमा ल्याउँछौंः गुरु भट्टराई शुक्रबार बिहान ठूलो भीड जम्मा भइसकेको थियो । रेलको हर्न बजेको आवाज सुन्नासाथ सबै रमाउन थाले । मोबाइल निकालेर अगाडि तेर्स्याए। भीड यति ठूलो थियो कि रेल आउँदा लिकमा जम्मा भएकाहरुलाई हटाउन प्रहरीलाई हम्मेहम्मे पर्‍यो । जब रेल आयो, सबैले हुटिङ गरे । […]

Continue Reading

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आगामी मंसिर ११ र १२ गते

न्यूज अपडेट काठमाडाैं, ३ असाेज कोरोना भाइरसको संक्रमण फैलिएपछि पटक,पटक स्थगित हुँदै आएको  नेपाल उद्योग वाणिज्य महासंघको आगामी ५४ औँ साधारणसभाको नयाँ मिति तोकिएको छ । शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुने गरी नयाँ मिति तय गरेको हो । यसअघि २ पटकसम्म साधारणसभाको मिति तोकिए पनि अन्तिम समयमा […]

Continue Reading

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीहरुले पाउने भए कैद माफीमिनाहा

न्यूज अपडेट काठमाडाैं, ३ असाेज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ […]

Continue Reading