देशभरका सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा

न्यूज अपडेट काठमाडाैं, १३ असाेज नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हरेक दिन बढ्दो क्रममा छ। पछिल्ला दिनमा औसत रुपमा एक हजारभन्दा बढी संक्रमित देखिन थालेका छन्। देशभर संक्रमितको अवस्था हेर्दा संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका तीन जिल्लामा देखिन थालेका छन्। स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार देशभर भेटिएका १ हजार ३५१  संक्रमितमध्ये ८१७ […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १३ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को  इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा  ९,तेह्रथुमा २, भोजपुर १, मोरङमा १०१, सुनसरीमा ३२ जनामा कोरोना छ। […]

Continue Reading

२ सय ४७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, १३ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३४ जना भेन्टिलेटरमा र २१३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १३ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २३ हजार २६४ पुगेको छ। काठमाडौंमा १८ हजार ८७७, ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा  २ हजार ३७ संक्रमित […]

Continue Reading

१० हजार ७ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १३ असाेज देशभर कोरोना कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार २० हजार ३ सय ९६ जना सक्रिय संक्रमितमध्ये १० हजार ७ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ४ सय […]

Continue Reading

७ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १३ असाेज पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ५५ हजार  ३ सय ७१ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १० हजार ८ […]

Continue Reading

देशभर १५१३ जनालाई कोरोना संक्रमण, ७६२५८ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, १३ असाेज पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका  प्रयोगशालामा  गरिएको १० हजार ८९१  नमुना जाँचमध्ये  १५१३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज […]

Continue Reading

काठमाडौंमा दुई सहित १० जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १३ असाेज पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ३ महिला र ७ पुरुष गरी १० जनाको मृत्यु  भएको हो। हालसम्म नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४९१  पुगेको छ। मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय,  चितवनका ५५ वर्षीय, बाँकेका […]

Continue Reading

स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

न्यूज अपडेट भक्तपुर, १३ असोज पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले मिति २०७७ असोज १५ गतेदेखि सञ्चालन हुने वैकल्पिक विधिबाट हुने स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मंगलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले […]

Continue Reading